Paribesh Nepal

मंसिर ११ सम्म नेकपाले एकता महाधिवेशन गर्ने, यस्तो छ वडादेखिको कार्ययोजना

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मंसिर ११ गतेसम्म एकता महाधिवेशन गर्नेगरी तयारी थालेको छ। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेर पठाएको अन्तरपार्टी निर्देशन अपानी मा जेठ मसान्तभित्र सबै

टेकु क्षेत्रमा चल्यो डोजर

काठमाडौँ,  शुक्रबार काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुम्बासीमा डोजर चलाएको छ । यसअन्तर्गत आज बिहान टेकु क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर चल्न चलाइएको हो । सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

रोल्पा जीप दुर्घटना : बिहानैदेखि खोजउद्धार जारी, शव परिवारलाई जिम्मा लाउने तयारी

काठमाडौं । रोल्पा जलजलामा हिजो भएको जीप दुर्घटनाका मृतकको पहिचान गरी शव परिवारलाई जिम्मा लगाउने तयारी गरिएको छ । दुर्घटनास्थलमा आज बिहानैदेखि थप खोज तथा उद्धार कार्य सुरू गरिएको छ । बिहीबार पानी परेकाले र

बालेन सरकारको एक महिना : सुधारका संकेत, हतारका निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा गठन भएको सरकारले पहिलो महिनामै केही सकारात्मक सन्देश दिन सफल भयो । त्यसको एउटा उदाहरण हो–राष्ट्रिय प्रतिबद्धतामा सबै दलका चुनावी घोषणापत्रका सकारात्मक पक्ष समेट्ने

हिमाली/पहाडी क्षेत्रमा वर्षा र तराईमा तातो लहरको पूर्वानुमान

काठमाडौं । देशका अधिकांश स्थानहरूमा केही दिनदेखि तापक्रम बढ्ने क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभागले बुधबार (वैशाख ९) देशका तराई क्षेत्रमा तातो दिन/तातो लहरको पूर्वानुमान गरेको छ । साथै, हिमाली र पहाडी

सुरक्षा निकायसँग गृहमन्त्रीको ५ घन्टा लामो छलफल, निस्कँदा अनुहारमा मुस्कान

काठमाडौं । गृहमन्त्री सुधन गुरूङले सुरक्षा निकायका उच्च अधिकारीहरूसँग ५ घन्टा लामो छलफल गरेका छन् । छलफलपछि राति करिब ११ बजे गृह मन्त्रालयबाट बाहिरिँदा उनको अनुहारमा गहिरो मुस्कान थियो मन्त्रालयबाहिर पर्खिरहेका सञ्चारकर्मीलाई उनले कुनै प्रतिक्रिया

मातातीर्थमा भक्तजनको घुइँचो

मातातीर्थ औँसीका दिन शुक्रबार काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान तथा आमाको प्रतिमाको दर्शन गर्न लागेको भक्तजनको घुइँचो । तस्बिर : हरिराम भेटुवाल/रासस

जेनजी आन्दोलनपछि पनि घटेन वैदेशिक रोजगारीको आकर्षण

काठमाडौं । अघिल्लो वर्षको तुलनामा २०८२ सालमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढेको छ । पश्चिम एसियामा युद्ध विस्तार भई ‘श्रम स्वीकृति’ रोकिँदा समेत वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढेको हो

कांग्रेस आधिकारिकता विवाद : सुनुवाइ निरन्तर, आजै आदेश आउन सक्ने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादको रिटमा सर्वोच्च अदालत आज (वैशाख ४) सुनुवाइ निरन्तर हुने भएको छ । शुक्रबार (वैशाख ३) न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ भएको थियो । सुनुवाइ नसकिएका

संसदका १२ समितिले आज सभापति पाउँदै, दिउँसो निर्वाचन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिले आज सभापति पाउँदैछ । आज सम्बन्धित समितिको बैठकमा सभापति निर्वाचनको कार्यसूची छ । बिहीबार संघीय संसद सचिवालयमा सवै समितिको सभापतिका लागि मनोनयन