मनोरञ्जन

४ वर्षपछि ‘बीटीएस’ फर्किने पक्का, २० मार्चमा आउनेछ एल्बम

सियोल । विश्वचर्चित के-पप ब्याण्ड ‘बीटीएस’ का प्रशंसकलाई खुसीको खबर छ । लगभग ४ वर्षपछि ब्याण्डले आउँदो २० मार्चमा नयाँ एल्बम सार्वजनिक गर्ने भएको छ । दक्षिण कोरियाली सञ्चारमाध्यमले विश्व संगीतको यो बहुचर्चित खबरलाई प्राथमिकता

जीवनको एउटा चक्र पुरा भयो जीवनको एउटा चक्र पुरा भयो -अनुपविक्रम

काठमाडौं । अभिनेता अनुपविक्रम शाहीले अभिनय गरेको बलिउड चलचित्र ‘ब्याटल अफ गलवान’को सुटिङ सकिएको छ । बलिउड अभिनेता सलमान खान मुख्य भूमिकामा रहेको यस चलचित्रमा अनुपविक्रमको पनि अभिनय रहेको छ । अहिले चलचित्रको सुटिङ सकिएपछि

मनोज गजुरेलकी छोरीको सार्वजनिक बयान, परिवारिक विषयमा पहिलोपटक मुख खोलिन्

काठमाडौं । वरिष्ठ हास्यव्यंग्य कलाकार मनोज गजुरेलकी छोरी मेमोरीले आफ्नो पारिवारिक विषयमा पहिलोपटक सार्वजनिकरुपमा मुख खोलेकी छन् । उनले एक अडियो रेकर्डमार्फत आफ्नो भनाइ बाहिर ल्याएकी हुन् । मनोज र उनकी पत्नी मिना ढकालबीच सम्वन्धविच्छेदपछि

रत्ननगरकी डा. सन्जु भट्ट मिसेस नेपालको उपाधिका लागि प्रतिस्पर्धामा

चितवन । रत्ननगरकी डा. सन्जु भट्ट प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधिका लागि प्रतिस्पर्धामा रहनुभएको छ। रत्ननगरको सान, गौरव र पहिचानका लागि उहाँको जित अपरिहार्य मानिएको छ। डा. भट्टले सामाजिक सेवा, नेतृत्व

चितवनले सुन्दैछ अग्रजका गजल

भरतपुर, १७ असार । चितवनको साहित्यिक भूमिमा एक फरक लय फेरि गुन्जिने तयारीमा छ । त्यो लय दुई दशकअघि गजलका शब्दहरूमा झन्झनाइरहेको थियो । समयको दौडमा मौन बनेका तर मेटिन नसक्ने ती स्वरहरूलाई फेरि एकपटक

`अग्रजका गजल´ कार्यक्रममा तीनवटा गजलसङ्ग्रह सार्वजनिक हुँदै

भरतपुर, १७ असार । गजल मञ्च चितवनले आगामी शनिबार असार २१ गते `अग्रजका गजल´ कार्यक्रम गर्दैछ । उक्त कार्यक्रममा चितवन र वरिपरिका अग्रज गजलकारहरुका गजल वाचन हुने अध्यक्ष रामकृष्ण अनायासले जानकारी दिए । उक्त कार्यक्रममा

‘जनै हराएको मान्छे

आजबाट चलचित्र ‘माग्ने राजा’, ‘ताराहरू’ र ‘जनै हराएको मान्छे’ प्रदर्शनमा

काठमाडौँ । आजबाट चलचित्र ‘माग्ने राजा’, ‘ताराहरू’ र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ प्रदर्शन हुँदै छन् । यी भिन्न विधाका चलचित्रले दर्शक तान्ने विश्वास चलचित्रकर्मीको छ । एउटा साधारण व्यक्तिले आफूलाई राजा ठानेपछि आउने उतारचढावलाई

गोबर गणेश’

‘बल्छी धुर्बे’ले सुरु गरे ‘गोबर गणेश’

काठमाडौँ । फिल्म ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौँको म्हेपी मन्दिर परिसरमा पुजाआज गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)सहित चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेको थियो । शुभमुहूर्तमा कलाकार

‘३६ को आँकडा’

फिल्म ‘३६ को आँकडा’ मा अभिनय गर्न नेपाल आइन् निरुता

काठमाडौँ । अभिनेत्री निरुता सिंह नेपाल आइपुगेकी छिन् । सविर श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘३६को आँकडा’ अभिनय गर्न उनी मुम्बईबाट आइतबार राति नेपाल आएकी हुन् । निरुताले पत्रकारहरूसँग कुरा गर्दै आफू फिल्मका लागि निकै

प्रकाश

प्रकाश र स्वस्तिमाको पुरानै केमेस्ट्री

काठमाडौं । केही दिनदेखि सिनेनगरीमा दुई चर्चित कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्काबीच पानी बाराबारको स्थिति रहेको हल्ला व्याप्त थियो । यो हल्ला फैलाउने काम गरेका थिए, भेट्रान चलचित्र पत्रकार प्रकाश सुबेदीले । आफ्नो टिभी