राष्ट्रिय

चितवनबाट काठमाडौँ धमाधम पठाइँदै एलपी ग्यास, माग बढेपछि १४ घण्टा बोटलिङ

चितवन । काठमाडौँमा एलपी ग्यासको माग बढेपछि चितवनसहित विभिन्न जिल्लाका ग्यास उद्योगले उत्पादन बढाएर राजधानीतर्फ सिलिन्डर पठाउन थालेका छन्। चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व), मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका ग्यास उद्योगले दैनिक दुई सिफ्टमा करिब १४

पहिचानका लागि ७५ जना आफन्तको डिएनए प्रयोगशाला पठाइयो

चितवन- चितवनमा फेला परेका शवको व्यवस्थापनसँगै हराइरहेका व्यक्तिका आफन्तको ‘डिएनए’ नमूना सङ्कलन भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार हालसम्म जिल्लामा कुल ३६३ वटा शव फेला परेका छन्

जेन्जी आन्दोलनलाई अपमान नगर्न गृहमन्त्री गुरुङको चेतावनी,

गृहमन्त्री सुधन गुरुङले जेन्जी आन्दोलनलाई अपमान नगर्न पुराना राजनीतिक दलका नेताहरूलाई चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले जेन्जी आन्दोलनको अपमान गर्नु तीन करोड नेपाली जनताको अपमान हुने

नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा सवारी आवागमन बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला क्षेत्रमा सोमबारदेखि दैनिक १० घण्टा सवारी साधनको आवागमन आंशिक रूपमा बन्द हुने भएको छ। तुइन खोला परियोजनाअन्तर्गत माटो कटानको काम अघि बढाउन निश्चित समयका लागि सडक बन्द गर्न लागिएको

चितवन प्रहरीको अद्यावधिक विवरण: बाढीमा ज्यान गुमाएका १४ जनाको मात्र पहिचान, डीएनए नमुना संकलन जारी

चितवन – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढीले बगाएर त्रिशूली र नारायणी नदी हुँदै चितवनका विभिन्न भागमा पुर्‍याएका शवहरू फेला पर्ने क्रम जारी रहँदा हालसम्म कुल ३६२ वटा

ठमेलमा युवतीलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

काठमाडौं । ठमेलमा हिँडिरहेकी एक युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भद्रकाली र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालित संयुक्त टोलीले ती युवकलाई पक्राउ गरेको हो। काठमाडौं प्रहरी

रसुवा पठाइएको ६ हजार लिटर इन्धन बाटोबाटै फर्कियो, भोलि ट्रयाक्टरबाट लगिने

काठमाडौँ । बाढी र पहिरोका कारण सडक सञ्जाल अस्तव्यस्त बनेको रसुवामा पेट्रोलियम पदार्थ बोकेको गाडी बाटो खराब भएको कारण फर्किएको छ । जिल्लामा सञ्चालनमा रहेको एकमात्र गन्तव्य पेट्रोल पम्पका लागि नेपाल आयल निगमले पठाएको ६

पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो पन्छाउने काम सुरु

धादिङ, भदौ १८ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा गएको पहिरो पन्छाउने कार्य अगाडि बढाइएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरो पन्छाउने कार्यका लागि पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटानको काम भइरहेको

भोटेकोशी बाढीपीडितका लागि कालिका नगरपालिकाको ३५ लाख सहयोग

चितवन, भदौ १७ । प्राकृतिक विपद्का कारण सङ्कटमा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन चितवनको कालिका नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। नगर प्रमुख विनोद

भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि इच्छाकामनाका महत्वपूर्ण निर्णय

चितवन । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन इच्छाकामना गाउँपालिका विपद् व्यवस्थापन समितिले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। समितिको बैठकले जनप्रतिनिधि, कर्मचारी तथा गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु. ११