Paribesh Nepal

कोसँग कति ?सम्पत्ति विवरण : प्रधानमन्त्रीदेखि मन्त्रीसम्म ‘सुनैसुन’,

काठमाडौं । प्रधानमन्त्रीदेखि मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार (चैत २९) सार्वजनिक गरेको विवरणमा प्रधानमन्त्री र अधिकांश मन्त्रीहरूसँग ठूलो परिमाणमा सुन रहेको देखिएको छ । सम्पत्ति विवरणमा नगददेखि सुन/चाँदी,

संविधान संशोधन बहस : दुई महिनाभित्रै आधारपत्र

दलसम्बद्ध ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ गठन गरी संविधान संशोधनका लागि बहस पैरवी आरम्भ गरेको हो । सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने गृहकार्य थालेपछि राजनीतिक दलले पनि आफ्ना मुद्दामा आन्तरिक छलफल आरम्भ गरेका छन् ।

भक्तपुर प्रहरीको ‘स्वीप अप्रेसन

भक्तपुर । सार्वजनिक शान्तिमा खलल पुर्‍याउने व्यक्तिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी परिसर भक्तपुरले शनिवार चलाएको ‘स्वीप अप्रेसन’ का क्रममा ६० भन्दा बढी पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रमुख एसपी सूर्यबहादुर खड्काले ६० भन्दा बढी

संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज (चैत २२) बस्दै छ । प्रतिनिधिसभा बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११ बजे बस्नेछ । आजको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

आजदेखि मतदाता नामावली संकलन सुरु हुँदै

२२ चैत, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलनको काम आजदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ

मुगुमा ४.० म्याग्निच्युडको भूकम्प

काठमाडौँ, चैत १८ गते । मुगु जिल्लाको धैनाकोट आसपास केन्द्रविन्दु बनाएर बुधबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समय अनुसार बिहान २ः२२ बजे ४.० म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का

संसद् अधिवेशनअघि आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । संसद् सचिवालयले बुधबार (चैत १८) सर्वदलीय बैठक आह्वान गरेको छ । सर्वदलीय बैठक आज दिउँसो १ बजे संसद् सचिवालयमा बस्ने गरी बोलाइएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन बोलाइएसँगै बैठकको मिति

खेलाडीका पुरस्कार उपलब्ध गराउन मन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीका रोकिएका पुरस्कार उपलब्ध गराउन खेलकुद मन्त्री सस्मित पोखरेलको ध्यानाकर्षण गराएको छ । खेलकुद परिषद्को निरीक्षणका लागि पुगेका मन्त्री पोखरेललाई सदस्यसचिव रामचरित्र मेहताले रोकिएका पुरस्कार उपलब्ध गराउन मन्त्रीलाई आग्रह गरेका हुन्

काठमाडौंका तत्कालीन सीडीओ रिजाललाई हाजिरी जमानीमा छाडियो

काठमाडौं । काठमाडौं जिल्लाका तत्कालीन सीडीओ छवि रिजाललाई हाजिरी जमानीमा छाडिएको छ । मंगलबार बिहान पक्राउ परेका रिजाललाई हाजिरी जमानीमा छाड्ने निर्णय भएको हो । उनलाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको थियो ।

काठमाडौँका पूर्वसिडिओ रिजाल पक्राउ

काठमाडौँ । काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयको टोलीले रिजाललाई मंगलबार बिहान सुविधानगरस्थित निवासबाटै नियन्त्रणमा लिएको हो । भदौ २३ र २४ गते भएको जेन्जी प्रदर्शनबारे