
कालिका नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन स्थानीय तह घोषणा गर्ने तयारीमा
चितवन । कालिका नगरपालिकाले आगामी २०८३ साल जेठ मसान्तभित्र सम्पूर्ण नगर क्षेत्रलाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा कार्यान्वयन भएको स्थानीय तह घोषणा गर्ने लक्ष्यसहित अभियानलाई तीव्र बनाएको छ। संविधानले सुनिश्चित गरेको प्रत्येक बालबालिकाको शिक्षाको अधिकारलाई








