
संयुक्त राष्ट्रसंघका महासचिव भन्छन्ः गाजा प्यालेस्टिनी राज्यको अभिन्न अंग हो र रहनुपर्छ
एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा प्यालेस्टिनी राज्यको अभिन्न अंग हो र रहनुपर्ने बताएकी छन्। महासचिव इजरायली सरकारको गाजा शहरको नियन्त्रण लिने निर्णयबाट गम्भीर रूपमा चिन्तित रहनुभएको संयुक्त राष्ट्रसंघका सह–प्रवक्ता स्टेफनी ट्रेम्ब्लेले जारी








