रोचक

हालान्डको लय घट्दा सिटीको उपाधि सपना संकटमा

काठमाडौँ । इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा साविक विजेता म्यान्चेस्टर सिटीकोको सम्भावना कमजोर बन्दै गएको छ । शनिबार राति वेस्ट ह्याम युनाइटेडसँग १–१ को बराबरी खेलेपछि सिटी लिग लिडर आर्सनल भन्दा ९ अंकले पछाडि परेको

निर्वाचन: दुई हजार ८९० उम्मेदवारको जमानत जफत, ३५० जनाको मत ‘शून्य’

काठमाडौँ,  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका ठुलो सङ्ख्याका उम्मेदवारको धरौटी (जमानत) जफत भएको छ । निर्वाचन आयोगका अनुसार यस पटकको निर्वाचनमा दुई हजार ८ सय

मध्यपूर्व तनावले भारतको निर्यात बजार प्रभावित, बन्दरगाहमा फसे २ हजार कार

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वले भारतीय बन्दरगाह प्रभावित भएका छन् । भारतीय समाचार संस्था आजतकका अनुसार, पछिल्लो समय खाडी देशमा जाने लगभग २ हजार कार चेन्नई बन्दरगाहमा फसेका छन् । युद्धभूमि भारतबाट टाढा भए पनि

१९ हजार बढी दर्शकले स्टेडियम पुगेर हेरे टी-२० विश्वकप: इंग्ल्याण्ड र नेपालबीचको खेल

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्याण्ड र नेपालबीचको खेलमा १९ हजार बढी दर्शकले स्टेडियममा पुगेर खेल अवलोकन गरेका छन् । आईसीसीको तथ्यांकअनुसार शनिबार भएको नेपाल र इंग्ल्याण्डबीचको खेल हेर्न १९ हजार ३६९ दर्शक भारत

मानव-बाघ सहअस्तित्व प्रवर्द्धन गर्न सम्झौतामा हस्ताक्षर, द्वन्द्व कम हुने अपेक्षा

काठमाडौं । वन तथा वातावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालबीच नयाँ ग्लोबल इन्भाइरोमेन्ट फेसिलिटी-८ (जिइएफ-८) द्वारा वित्तपोषित ‘नेपालमा मानव-बाघ अन्तरसम्बन्ध व्यवस्थापन’ परियोजना कार्यान्वयनका लागि सम्झौतामा हस्ताक्षर भएको छ । वनमन्त्री माधवप्रसाद चौलागाईंको उपस्थितिमा

सस्तोमा सुन मिलाइदिने भन्दै ठग्ने गिरोहमा प्रहरी हवल्दार नै संलग्न

काठमाडौं । सस्तो मूल्यमा सुन दिलाइदिने भन्दै सर्वसाधारणसँग रकम ठगी गर्ने गिरोहमा संलग्नताको आरोपमा प्रहरीकै हवल्दार पक्राउ परेका छन् । प्रहरी वृत्त कालिमाटीको क्षेत्रबाट प्रहरीले माघ १४ गते पक्राउ गरेका तीन व्यक्तिमाथि अनुसन्धान गर्ने क्रममा

नेपालमा वायु प्रदूषण फेरि उच्च

काठमाडौँ, माघ २८ गते । नेपालमा वायु प्रदूषण फेरि उच्च बनेको छ । काठमाडौँलगायत देशका विभिन्न भेगमा सुक्खा, खडेरी र डढेलो बढेसँगै वायु प्रदूषण उच्च बनेको हो । मङ्गलबार बिहान मात्र काठमाडौँमा बाहिर निस्केर सास फेर्न

फागुन ३ देखि देशैभरका मतदातालाई शिक्षा

काठमाडौँ, माघ २७ गते । कुनै पनि निर्वाचनमा जित र हारका लागि एक मतको मूल्य अत्यधिक रहन्छ । निर्वाचन आयोगले हरेक पल्ट भएका मतदानमा पाँचदेखि १५ प्रतिशतसम्म मत बदर भएर खेर गयो भन्ने तथ्य दिने गरेको

४ वर्षपछि ‘बीटीएस’ फर्किने पक्का, २० मार्चमा आउनेछ एल्बम

सियोल । विश्वचर्चित के-पप ब्याण्ड ‘बीटीएस’ का प्रशंसकलाई खुसीको खबर छ । लगभग ४ वर्षपछि ब्याण्डले आउँदो २० मार्चमा नयाँ एल्बम सार्वजनिक गर्ने भएको छ । दक्षिण कोरियाली सञ्चारमाध्यमले विश्व संगीतको यो बहुचर्चित खबरलाई प्राथमिकता

एनभीए भलिबल च्याम्पियनसिप : सेमिफाइनलका खेलहरू आज हुँदै

१८ पुस, काठमाडौं । नवौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुष र महिला दुवैतर्फ सेमिफाइनलका खेलहरू आज हुँदैछन् । महिलातर्फ पहिलो सेमिफाइनलमा समूह ए को विजेता न्यु डायमन्ड र समूह बी को उपविजेता एपीएफ क्लब खेल्नेछन् ।