
डोकोमा चिऊरी, मनमा सपना—चेपाङ महिलाको आत्मनिर्भरताको कथा
गौतम गिरी/ कालिका चितवन – रातको चार बजेको समय। अधिकांश मानिस निद्रामै हुन्छन्। तर चितवनको कालिका नगरपालिका–११, ग्यामदुङकी निरमाया चेपाङको दिन भने त्यही बेला सुरु हुन्छ। एक डोकोमा करिब ३० किलो चिऊरी बोकेर उनी पाँच






