ईच्छाकामाना गाऊपालिका

इच्छाकामना आधारभूत अस्पताल उद्घाटन

चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा निर्माण सम्पन्न भएको १५ शय्याको इच्छाकामना आधारभूत अस्पतालको आइतबार औपचारिक उद्घाटन गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको उपस्थितिमा गाउँपालिका–४ मा रहेको अस्पतालको उद्घाटन गरिएको हो। अस्पतालले गत बुधबारदेखि नै

इच्छाकामना–३ का ४० घरमा पुग्यो सुरक्षित खानेपानी, ‘एक घर एक धारा’ योजना सम्पन्न

चितवन/ईच्छाकामना-  इच्छाकामना गाउँपालिका–३ अन्तर्गत सिरानगाउँ, माझगाउँ र स्वारा गाउँका ४० घरधुरीलाई लक्षित गरी निर्माण गरिएको सुरक्षित खानेपानी ‘एक घर एक धारा’ योजना सम्पन्न भएको छ । इच्छाकामना गाउँपालिका, वाइन टु वाटर र स्थानीय उपभोक्ताको लागत

भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि इच्छाकामनाका महत्वपूर्ण निर्णय

चितवन । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन इच्छाकामना गाउँपालिका विपद् व्यवस्थापन समितिले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। समितिको बैठकले जनप्रतिनिधि, कर्मचारी तथा गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु. ११

इच्छाकामनाका ३४ भूमिहीन परिवार बने कानुनी जग्गाधनी, लालपूर्जा वितरण सुरु

चितवन, साउन ९ — चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङस्थित सुन्दरबस्तीको सङ्गमटोलका ३४ भूमिहीन परिवारलाई शुक्रबार जग्गाधनी दर्ता प्रमाणपत्र (लालपूर्जा) वितरण गरिएको छ। भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बाँस्तोलाले लालपूर्जा वितरण गर्दै सबै पक्षको सहयोग भए

इच्छाकामना गाउँपालिकाको ६८ करोड ४२ लाखको बजेट सार्वजनिक, शिक्षा–स्वास्थ्य र पूर्वाधारमा विशेष प्राथमिकता

चितवन, असार १० । इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ६८ करोड ४२ लाख २८ हजार रुपैयाँको वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ। कुल बजेटमध्ये ४६ करोड ३९ लाख रुपैयाँ चालु खर्च र

तुइन खोला पुल नजिक पहिरो जोखिम क्षेत्रमा फ्लड लाइट जडान

चितवन /मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोला पुल नजिकको पहिरोको उच्च जोखिमयुक्त क्षेत्रमा दुई स्थानमा फ्लड लाइट जडान गरिएको छ। उक्त स्थानमा माथिबाट जुनसुकै समयमा ढुंगा खस्न सक्ने समस्या देखिँदै आएकोले सवारी साधन सञ्चालन गर्दा

इच्छाकामना गाउँपालिकामा अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न

चितवन-  इच्छाकामना गाउँपालिका वडा नम्बर २ मा ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ। इच्छाकामना गाउँपालिका वडा नं. २ को संयोजनमा तथा AWO इन्टरनेशनल र विकासका लागि ग्रामीण कल्याण तथा कृषि सुधार

मुग्लिङमा दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल सुरु, कृषक र पर्यटन प्रवर्द्धनमा जोड

मुग्लिङ, ११ पुस । चितवन उद्योग संघ इच्छाकामना समिति तथा होटल व्यवसायी संघ इच्छाकामना इकाइ समितिको संयुक्त आयोजनामा दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल–२०८२ सुरु भएको छ। महोत्सवको उद्घाटन बागमती प्रदेश सरकारका पूर्व वातावरण

मौलाकालिका अस्पतालद्वारा इच्छाकामना–१ मा न्यानो कपडा वितरण तथा स्वास्थ्य जाँच शिविर सम्पन्न

चितवन । मौलाकालिका अस्पताल प्रा.लि., भरतपुरले चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर १ स्थित श्री जनता आधारभूत विद्यालयका १४० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुका साथै निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरेको छ।   कार्यक्रममा जिल्ला

३६ वर्षे निस्वार्थ समाजसेवापछि महिला स्वयंसेविका माया गुरुङ सम्मानसहित बिदाइ

चितवनको ईच्छाकामना गाउँपालिका–२, घुर्केश गाउँस्थित गुरुङ बस्तीकी सामाजिक व्यक्तित्व माया गुरुङ (माया दिदी) सम्मानसहित बिदाइ हुनुभएको छ। साविक चण्डिभञ्ज्याङ गाविस हाल ईच्छाकामना–२ मा जन्मिनु र हुर्किनु भएकी उहाँ समाजसेवा र राजनीतिमा समान रूपले सक्रिय रहँदै