
भरतपुरमा अत्याधुनिक ‘बोनम्यारो’ प्रत्यारोपण सेवा सञ्चालनको तयारी,
चितवन, साउन २१ — बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार तथा चिकित्सकीय तयारीलाई तीव्रता दिएको छ। चीन सरकारको सहयोगमा भवन निर्माण, अत्याधुनिक उपकरण जडान तथा चिकित्सक र








