
कृष्णभीरमा नयाँ ट्र्याक तयार, बिहीबारदेखि दुईतर्फी सवारी सञ्चालन हुने
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा बाढीका कारण भासिएको सडकको विकल्पका रूपमा नयाँ ट्र्याक निर्माण गरिएको छ। त्रिशूली नदीमा आएको बाढीले गत भदौ १४ गते सडक भासिएपछि सडकको माथिल्लो भागबाट नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालनको








