खेलकुद

डेम्बेलेको ह्याट्रिक,नर्वेमाथि शानदार जितसहित फ्रान्स समूह विजेता

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा फ्रान्सले शानदार जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा फ्रान्सले नर्वेलाई १–४ गोलले हराएको हो। फ्रान्सको जितमा ओस्मान डेम्बेलेले ह्याट्रिक गरे भने एक गोल डिजिरे डुएले थपे।

४१ वर्षीय कप्तान रोनाल्डोमा केन्द्रित पोर्चुगलको विश्वकप यात्रा

काठमाडौं। पोर्चुगलले विश्वकप खेल्दै गर्दा सबैभन्दा ठूलो चर्चा कप्तान क्रिस्टियानो रोनाल्डो वरिपरि केन्द्रित छ। ४१ वर्षीय सुपरस्टारको यो सम्भवतः अन्तिम विश्वकप हो, र प्रश्न उही छ-के रोनाल्डोको नेतृत्वमा पोर्चुगलले अहिलेसम्म जित्न नसकेको विश्वकप उपाधि जित्न

खेलाडीका पुरस्कार उपलब्ध गराउन मन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीका रोकिएका पुरस्कार उपलब्ध गराउन खेलकुद मन्त्री सस्मित पोखरेलको ध्यानाकर्षण गराएको छ । खेलकुद परिषद्को निरीक्षणका लागि पुगेका मन्त्री पोखरेललाई सदस्यसचिव रामचरित्र मेहताले रोकिएका पुरस्कार उपलब्ध गराउन मन्त्रीलाई आग्रह गरेका हुन्

हालान्डको लय घट्दा सिटीको उपाधि सपना संकटमा

काठमाडौँ । इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा साविक विजेता म्यान्चेस्टर सिटीकोको सम्भावना कमजोर बन्दै गएको छ । शनिबार राति वेस्ट ह्याम युनाइटेडसँग १–१ को बराबरी खेलेपछि सिटी लिग लिडर आर्सनल भन्दा ९ अंकले पछाडि परेको

रियलले सिटीलाई हरायो भालभर्डेको ह्याट्रिक

ऊरूग्वेली मिडफिल्डर फेडरिको भालभर्डेले ह्याट्रिक गरेपछि म्यानचेस्टर सिटीविरूद्ध रियल म्याड्रिडले सानदार जित निकालेको छ। युरोपेली च्याम्पियन्स लिगमा गएराति भएको खेलमा रियलले आफ्नो घरमा सिटीलाई ३-० गोलले हराएको हो। भालभर्डेले २० औं मिनेटमा पहिलो गोल गर्दै

एन्फा र खेलाडी संघबीच सहमति, एन्फा कार्यालयको तालाबन्दी खुल्यो

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय कार्यालयमा गरिएको तालाबन्दी खुलेको छ। आज एन्फा महासचिव किरण राईको उपस्थितिमा नेपाल फुटबल खेलाडी संघसँग भएको छलफलपछि खेलाडी संघले एन्फा कार्यालयमा गरेको तालाबन्दी खोलेको हो। एन्फा कम्प्लेक्स परिसरमा

१९ हजार बढी दर्शकले स्टेडियम पुगेर हेरे टी-२० विश्वकप: इंग्ल्याण्ड र नेपालबीचको खेल

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्याण्ड र नेपालबीचको खेलमा १९ हजार बढी दर्शकले स्टेडियममा पुगेर खेल अवलोकन गरेका छन् । आईसीसीको तथ्यांकअनुसार शनिबार भएको नेपाल र इंग्ल्याण्डबीचको खेल हेर्न १९ हजार ३६९ दर्शक भारत

एनभीए भलिबल च्याम्पियनसिप : सेमिफाइनलका खेलहरू आज हुँदै

१८ पुस, काठमाडौं । नवौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुष र महिला दुवैतर्फ सेमिफाइनलका खेलहरू आज हुँदैछन् । महिलातर्फ पहिलो सेमिफाइनलमा समूह ए को विजेता न्यु डायमन्ड र समूह बी को उपविजेता एपीएफ क्लब खेल्नेछन् ।

अस्ट्रेलियन लिगमा साम्बाको उत्कृष्ट प्रदर्शन, चौथो स्थानमा उक्लियो वेलिङ्टन

अस्ट्रेलिया । नेपाली फरवार्ड सावित्रा भण्डारी (साम्बा) को उत्कृष्ट प्रदर्शनप्रेरित वेलिङ्टन फोनिक्सले निन्जा ए लिग वुमनमा वेस्टर्न सिड्नीविरुद्ध ३–० को सहज जित निकालेको छ । मंगलबार भएको खेलमा वेलिङ्टनलाई जित दिलाउन साम्बाले एक गोल र

कार र बाइक सबै मिल्यो ट्रफीको लागि खेल्दा : कप्तान रोहित

काठमाडौँ, मङ्सिर २७ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिसँगै लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल सर्वाधिक भाग्यमानी खेलाडी हुनुभयो । टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका रोहितले सर्वोत्कृष्ट खेलाडीको उपाधिसहित ६३ लाख रुपियाँ बराबरको ओमोडा