अर्थ

भोटेकोशी बाढीपीडितका लागि कालिका नगरपालिकाको ३५ लाख सहयोग

चितवन, भदौ १७ । प्राकृतिक विपद्का कारण सङ्कटमा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन चितवनको कालिका नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। नगर प्रमुख विनोद

रसुवा बाढीपीडितका लागि एकै दिन ६० करोड बढी राहत कोषमा जम्मा

काठमाडौँ । रसुवाका बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख २० हजार १०६ रुपैयाँ ६२ पैसा सहयोग रकम सङ्कलन भएको छ। विभिन्न ८३ उद्योगी, व्यापारिक समूह तथा

बाढीपीडितको राहत कोषमा ठूलो सहयोग, एकै दिन थपियो ३८ करोड ५६ लाख

रसुवा बाढीपीडितका लागि एकै दिन ३८ करोड ५६ लाख सहयोग काठमाडौँ । रसुवा बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एकै दिन ३८ करोड ५६ लाख ६४ हजार २२२ रुपैयाँ सहयोग प्राप्त भएको छ। शुक्रबार

देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा २ प्रतिशतले वृद्धि

काठमाडौँ । यस वर्ष देशभर धान रोपाइँको अवस्था उत्साहजनक देखिएको छ । कृषि विभागका अनुसार हालसम्म देशभरको धानखेतीयोग्य जमिनमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष धान

बढ्यो अनुदान शिक्षक, बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र सहयोगीको तलब

काठमाडौं । सरकारले प्रारम्भिक बाल विकास (ईसीडी) सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको तलब वृद्धि गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजारका दरले वृद्धि

करदाता प्रोत्साहन उपहार कार्यक्रम आजदेखि, एक जनाले १० लाख

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको जनाएको छ। विभागले शुक्रबार पहिलो पटक करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत विजेताको घोषणा गर्ने भएको छ। बिहीबार अर्थमन्त्री डा.

विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको प्रलोभनमा परी सुन वा अन्य सामान नल्याउन चेतावनी

काठमाडौं । सरकारले विदेशबाट नेपाल फर्किने नेपाली नागरिकलाई अपरिचित व्यक्ति, दलाल वा अन्य कसैको आर्थिक प्रलोभनमा परी सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन विशेष आग्रह गरेको छ। नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा

इच्छाकामनाका ३४ भूमिहीन परिवार बने कानुनी जग्गाधनी, लालपूर्जा वितरण सुरु

चितवन, साउन ९ — चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङस्थित सुन्दरबस्तीको सङ्गमटोलका ३४ भूमिहीन परिवारलाई शुक्रबार जग्गाधनी दर्ता प्रमाणपत्र (लालपूर्जा) वितरण गरिएको छ। भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बाँस्तोलाले लालपूर्जा वितरण गर्दै सबै पक्षको सहयोग भए

कालिका नगरको २०८३/८४ बजेट : १ अर्ब १ करोड ६३ लाख ६६ हजार रुपैयाँ

चितवन,५ असार । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कालिका नगरपालिका को रु १ अर्ब १ करोड ६३ लाख ६६ हजारको अनुमानित बजेट प्रस्तुत गरिएको छ। नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ का नीति तथा कार्यक्रमलाई

कालिकामा ५० प्रतिशत अनुदानमा मल्चिङ प्लास्टिक र कृषि औजार वितरण

कालिका । कालिका नगरपालिका–३ अन्तर्गत रहेको मातृभूमि कृषि तथा पशुपंक्षी सहकारी संस्थामा आबद्ध किसानहरूलाई ५० प्रतिशत अनुदानमा कृषि औजार तथा मल्चिङ प्लास्टिक वितरण गरिएको छ। कालिका नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअन्तर्गत किसानहरूको उत्पादन