चितवन

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एक जना गम्भीर घाइते, एउटा मोटरसाइकलमा आगलागी

चितवन, कात्तिक १० । चितवनको भरतपुर महानगरपालिका–२३ स्थित कसरा चोक नजिकै सोमबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन् भने एउटा मोटरसाइकलमा आगलागी भएको छ। सोमबार साँझ करिब ६ बजे जगतपुरबाट

दसैँ बिदामा पनि खुला रहने सिएमसी अस्पताल

चितवन। चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ। अस्पतालले कात्तिक २ गतेदेखि ५ गतेसम्म चार दिन आकस्मिक कक्षबाट सबै प्रकारका आवश्यक उपचार सेवा उपलब्ध गराउने

इच्छाकामना आधारभूत अस्पताल उद्घाटन

चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा निर्माण सम्पन्न भएको १५ शय्याको इच्छाकामना आधारभूत अस्पतालको आइतबार औपचारिक उद्घाटन गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको उपस्थितिमा गाउँपालिका–४ मा रहेको अस्पतालको उद्घाटन गरिएको हो। अस्पतालले गत बुधबारदेखि नै

कालिका–५ मा ट्याक्टर र बलेरो ठोक्किँदा एक महिलाको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो गाडी आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। सोमबार दिउँसो करिब १ः३५ बजे मचौली टोलबाट लंकालाईनतर्फ जाँदै

कालिका–८ गैरीबारीमा निःशुल्क मुटु परीक्षण, २९५ जनाले लिए स्वास्थ्य सेवा

चितवन/कालिका –  मुटु दिवस २०२६ को अवसरमा चितवनको कालिका नगरपालिका–८, गैरीबारीस्थित श्री चक्रदेवी आधारभूत विद्यालयमा निःशुल्क मुटु परीक्षण शिविर सम्पन्न भएको छ। चितवन मुटु अस्पताल प्रा.लि., सेभ हार्ट फाउण्डेशन नेपाल र नेपाल हार्ट फाउण्डेशनको संयुक्त

नेकपाका बागमती प्रदेश कमिटी सदस्य बद्रीनाथ घिमिरे रास्वपामा प्रवेश,

चितवन रत्ननगर, असोज १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेश कमिटी सदस्य एवं रत्ननगरका नेता बद्रीनाथ घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। घिमिरेसँगै रत्ननगरमा विभिन्न राजनीतिक दलमा सक्रिय रहेका ६० भन्दा

कालिका–९ का ३८ वर्षीय मनिराज चेपाङको करेन्ट लागेर मृत्यु

चितवन कालिका, असोज १४ । चितवनको कालिका नगरपालिका–९ मैतेस निवासी ३८ वर्षीय मनिराज चेपाङको करेन्ट लागेर मृत्यु भएको छ। हाल शक्तिखोर बजार नजिकै बस्दै आएका चेपाङको मंगलबार राति करिब ९ बजे करेन्ट लागेर मृत्यु भएको

५ किलोमा त्रिशूलीको कटानले स्थानीयको घर भासियो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित ५ किलोमा अविरल वर्षाका कारण पहिरो जाँदा एक स्थानीयको घर भासिएको छ । लगातारको वर्षाका कारण त्रिशूली नदीमा पानीको बहाव बढेसँगै नदीले सडक किनारतर्फ कटान तीव्र बनाएपछि सडक

चितवनमा दुई महिनामै ४३ दुर्घटना, १५ जनाको मृत्यु

चितवन । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा चितवनमा ४३ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने ८७ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी

कालिकामा अनधिकृत होर्डिङ बोर्ड हटाउन ७ दिनको अल्टिमेटम

चितवन । कालिका नगरपालिकाले नगर क्षेत्रका विभिन्न स्थानमा नगरपालिकाको अनुमति नलिई राखिएका विज्ञापनजन्य होर्डिङ बोर्ड हटाउन सम्बन्धित व्यक्ति, संस्था तथा विज्ञापनकर्तालाई ७ दिनको अल्टिमेटम दिएको छ। नगरपालिकाले जारी गरेको सूचनामा अनुमति नलिई व्यावसायिक, प्रचारात्मक तथा