रत्ननगर नगरपालिका

पूर्वी चितवनको निपनीमा दुःखद दुर्घटना, ट्यांकरले ठक्कर दिँदा महिलाको ज्यान गयो

चितवन, चैत ९ — चितवनको रत्ननगर नगरपालिका–९, निपनी चोकमा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो करिब ३:२५ बजे खैरहनीबाट भरतपुरतर्फ आउँदै गरेको लु २ ख

सकियो रत्ननगर महोत्सवः २७ करोडको कारोबार, साढे ४ लाखले गरे अबलोकन

रत्ननगर । रत्ननगरको टिकौलीचौरमा आयोजना गरिएको रत्ननगर महोत्सवको १३औं संस्करण बुधवार सम्पन्न भएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सव पौष २५ गतेबाट सुरु भएको थियो । १३

रत्ननगर महोत्सव : १० दिनमा तीन लाखले गरे अबलोकन, उवासंघको टोलीलाई स्वागत

रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा जारी रत्ननगर महोत्सवको १३ औं संस्करणको १० दिनसम्म आइपुग्दा तीनलाखले महोत्सव अबलोकन गरेका छन् । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा पौष २५ गतेबाट सुरु भएको उक्त महोत्सव अन्तर्गत

रत्ननगर महोत्सव : एकैदिन ४५ हजार बढीले गरे अबलोकन

रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा जारी रत्ननगर महोत्सवको १३औं संस्करणमा अबलोकनकर्ताको उत्सहाजनक उपस्थिति देखिएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा पौष २५ गतेबाट सुरु भएको उक्त महोत्सवको विहीबार मात्र ४५ हजार बढीले

रत्ननगर महोत्सव : छैठौं दिन सम्म डेढ लाखले गरे अबलोकन

रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा जारी रत्ननगर महोत्सवको १३औं संस्करणको छैठौं दिन बुधबार सम्म आइपुग्दा एक लाख ५५ हजारले महोत्सवको अबलोकन गरेका छन् । पौष २५ गतेबाट सुरु भएको महोत्सव ३० गते सम्म

रत्ननगरमा एक्लोपनभित्र लुकेको विभत्स अपराध: खाटमै बाँधेर ६८ वर्षीया महिलाको हत्या

चितवन : चितवनको रत्ननगर नगरपालिका–४ मा शनिबार बिहान एक हृदयविदारक घटनाले स्थानीयवासी स्तब्ध बनेका छन्। सधैं बिहानै घरबाहिर देखिने ६८ वर्षीया सुकमाया देवी तामाङ शनिबार बिहान ढिलासम्म नदेखिएपछि छिमेकीहरूलाई शंका लाग्यो। पौने ११ बजेसम्म पनि

रत्ननगर महोत्सवको १३औं संस्करण सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा रत्ननगर महोसत्सवको १३औं संस्करण सुरु भएको छ । रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले महोत्सवको

रत्ननगर महोत्सब आज बाट शुरु हुदै , महासंघका अध्यक्ष ढकालले उद्घाटन गर्ने

रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा पौष २५ गतेबाट सुरु हुने रत्ननगर महोसत्सवको तयारी पुरा भएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको उक्त महोत्सवको नेपाल उद्योग बाणिज्य महासंघका

रत्ननगर महोत्सवमा महको उत्पादन र बजारीकरण

रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा पौष २५ गतेबाट सुरु हुने रत्ननगर महोसत्सवमा महको उत्पादन र बजारीकरणलाई प्राथमिकता दिइएको छ । १३औं संस्करणको उक्त महोत्सवमा महको उत्पादन र प्रर्बद्धनको लागि छुट्टै परिसर निर्माण गरिएको

नजिकिँदै रत्ननगर महोत्सव : परिसरमै बन्यो जनजातीको सुन्दर गाउँ

रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचारमा पौष २५ गतेबाट सुरु हुने रत्ननगर महोसत्सवको १३औं संस्करणमा जनजाती समुदायको सुन्दर गाउँ निर्माण गरिएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको उक्त