Paribesh Nepal

सांसद कृष्ण कार्कीमाथि रास्वपाको अनुशासन आयोगले छानबिन गर्दै

काठमाडौं । चारित्रिक विवादमा मुछिएका सांसद कृष्ण कार्कीमाथि राष्ट्रिय स्वतन्त्र पार्टीले छानबिन अघि बढाएको छ । उनीमाथि लागेको आरोपका सम्बन्धमा पार्टीको अनुशासन आयोगले छानबिन गरिरहेको हो । कार्कीमाथि एक विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र पारेको

एमाले बैठकमा चर्काचर्की, चार उपाध्यक्षले मागे ओलीको राजीनामा

काठमाडौँ । नेकपा (एमाले) का सचिवालय बैठक आज तनावपूर्ण बनेको छ । पार्टीका चारजना उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि बैठकमा चर्काचर्की भयो । आजको बैठकमा पार्टीका ५ जना उपाध्यक्षहरुले बोलेका थिए । उनीहरुमध्ये

जेठ १४ देखि लगातार ४ दिन सार्वजनिक बिदा

काठमाडौँ । यही जेठ १४ गतेदेखि ४ दिन लगातार सार्वजनिक बिदा परेकाे छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर जेठ १४ गते बकर ईद ( ईद–उल–अज्हा)को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

लालपुर्जा नपाउन्जेल सुकुमबासीलाई मासिक १५ हजार घरभाडा दिने

काठमाडौँ । सरकारले वास्तविक सुकुमबासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकमा सरकारी प्रतिनिधिहरूले

मदन–आश्रित स्मृति दिवसमा एमाले चितवनले विविध कार्यक्रम गर्ने

चितवन – जेठ ३ गते परेको मदन–आश्रित स्मृति दिवसको अवसर पारेर नेकपा (एमाले) चितवनले विविध कार्यक्रम गर्ने भएको छ ।जिल्ला पार्टी कार्यालय भरतपुरमा बुधबार बसेको जिल्ला पदाधिकारीको बैठकले सो निर्णय गरेको जिल्ला सचिव प्रकाश ढुंगानाले

मन्त्रालय अब अठार वटा मात्र

काठमाडौँ, वैशाख ३१ गते । सरकारले सङ्घीय सरकारका मन्त्रालय २२ बाट घटाएर १८ पुर्‍याउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णयपश्चात्

पश्चिमी प्रणालीको प्रभावः विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ, वैशाख ३१ गते । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कोशी, मधेश,

प्रशिक्षण कार्यक्रममा नआउनेहरू संसदीय भूमिकाबाट विमुख हुने संकेत गर्दैछन्- उपनेता पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  प्रशिक्षणमा सबै सांसदहरूको उपस्थिति नदेखिएपछि उपनेता गणेश पराजुलीले असन्तुष्टि व्यक्त गरेका छन्। रास्वपाका १ सय ८२ जना सांसद छन् तर प्रशिक्षण कार्यक्रममा सांसदहरु कम उपस्थित भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले

सरकारी कार्यालयमा सरसफाइ अभियान

काठमाडौँ, ।  आगामी सोमबारदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन हुने भएको छ । सरकारले सोमबारदेखि जेठ १ सम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाइ सप्ताह सुरु गर्न थालेको हो । त्यसका लागि

बजार सुशासनका निम्ति अभियान सञ्चालन गर्दै सरकार

काठमाडौं । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सोमबार (वैशाख २८)देखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको