
भोटेकोशी बाढीपीडितका लागि कालिका नगरपालिकाको ३५ लाख सहयोग
चितवन, भदौ १७ । प्राकृतिक विपद्का कारण सङ्कटमा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन चितवनको कालिका नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। नगर प्रमुख विनोद








