
राप्तीका चार वडामा बस्तीमै पुगेर नागरिकता वितरण गरिने
चितवन । आर्थिक अभाव, भौगोलिक विकटता तथा नाता सम्बन्ध प्रमाणित गर्नुपर्ने झमेलाका कारण नागरिकता बनाउनबाट वञ्चित राप्ती नगरपालिकाका चार वटा वडाका बासिन्दालाई अब बस्तीमै पुगेर नागरिकता वितरण गरिने भएको छ । राप्ती नगरपालिका–१०, ११, १२