Paribesh Nepal

काठमाडौं – ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । राजीनामा प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएपछि पत्रकार सम्मेलन गर्दै उनले कुर्सीमाथि आत्मसम्मान हुने बताएका छन् । यस्तै सरकारभन्दामाथि जनता भएको उल्लेख गर्दै उनले

नेपाल प्रहरीका १० एसपीको एसएसपीमा बढुवा

काठमाडौँ । नेपाल प्रहरीले १० प्रहरी उपरीक्षक (एसपी)हरुलाई वरिष्ठ प्रहरी उपरीक्षकमा बढुवा गरेको छ । नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुरमा कार्यरत रामप्रकाश शाह एक नम्बरमा बढुवामा परेका छन् । यस्तै, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल,

आज राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि निर्वाचन हुन लागेको

राष्ट्रिय सभाको निर्वाचनमा नेकपाले सहकार्य गर्ने

काठमाडौँ, पुस २३ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभाको निर्वाचनमा आफ्नो मतभार अनुसारको सिट सङ्ख्या पाए प्रमुख दलसँग सहकार्य गर्ने भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा मङ्गलबार बसेको बैठकले उक्त निर्णय गरेको हो

काठमाडौं महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारले पाए विशेष अदालतबाट सफाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार गरेको भनी अख्तियारले दायर गरेको मुद्दामा सहसचिव प्रदीप परियारले सफाइ पाएका छन् । न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको संयुक्त इजलासले संक्षिप्त फैसला गर्दै परियारमाथिको

लुम्बिनीबाट रामकुमारी झाँक्रीलाई अगाडि सार्‍यो एमालेले राष्ट्रियसभामा

रुपन्देही । नेकपा एमालेले राष्ट्रिय सभा सदस्यमा पार्टी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पठाउने भएको छ । बुधवार मनोनयन हुने लुम्बिनी प्रदेशको महिलातर्फ उनलाई पठाउने निश्चित भएको एमालेका एक नेताले जानकारी दिए । राष्ट्रिय सभामा लुम्बिनी

कसलाई कति सीट ? राष्ट्रिय सभामा चार दलबीच भागबन्डा

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा तीन ठुला पार्टीबीच तालमेल हुने भएको छ । कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र जसपा नेपालबीच तालमेलको सहमति भएको कांग्रेस नेता रमेश लेखकले बताए । उनका अनुसार कांग्रेस र एमालेले

नजिकिँदै रत्ननगर महोत्सव : परिसरमै बन्यो जनजातीको सुन्दर गाउँ

रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचारमा पौष २५ गतेबाट सुरु हुने रत्ननगर महोसत्सवको १३औं संस्करणमा जनजाती समुदायको सुन्दर गाउँ निर्माण गरिएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको उक्त

चिनियाँसहित ११ जना प्रहरीको फन्दामा ,मोबाइल एप बनाएर १२ करोडभन्दा बढी ठगी

काठमाडौं । अनलाइन स्क्यामिङ (Online Scamming) मार्फत सर्वसाधारणलाई करोडौँ ठगी गर्ने गिरोहलाई प्रहरीको साइबर ब्युरोले पक्राउ परेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिकसहित ११ जना छन् । चितवनको खैरहनीमा ‘एस.एम.सी.एन. एड्भरटाइजिङ सर्भिस सेन्टर’ नामक कार्यालय

राष्ट्रियसभा उमेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

काठमाडौंं । नेकपा (एमाले)को सचिवालय बैठक आज (मंगलबार) बस्दै छ । बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उमेदवारीका विषयमा छलफल हुने एमाले सचिव भानुभक्त ढकालले जानकारी दिए । “बैठकबाट