Paribesh Nepal

सकियो रत्ननगर महोत्सवः २७ करोडको कारोबार, साढे ४ लाखले गरे अबलोकन

रत्ननगर । रत्ननगरको टिकौलीचौरमा आयोजना गरिएको रत्ननगर महोत्सवको १३औं संस्करण बुधवार सम्पन्न भएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सव पौष २५ गतेबाट सुरु भएको थियो । १३

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने छ । निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा

हातहतियार बुझाउन चितवन प्रशासनको अनुरोध

भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले इजाजत प्राप्त हतियार स्थानीय प्रशासनलाई बुझाउन अनुरोध गरेको छ । प्रशासकीय अधिकृत मदन लामा थिङले एक सूचना जारी गर्दै प्रतिनिधिसभाको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण एवम् विश्वसनीय वातावरणमा सम्पन्न गर्न जिल्लाभित्र

रौतहट–४ बाट उमेदवारी दिँदै ऋषि धमला

काठमाडौं । प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष तथा ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका सञ्चालक ऋषि धमला रौतहट–४ मा प्रतिनिधिसभा सदस्य उमेदवार  बन्ने भएका छन् । धमलाले आजदेखि कार्यक्रम सञ्चालन नगर्ने बताएका छन् । उनले रौतहट–४ मा स्वतन्त्र

प्रतिनिधिसभा निर्वाचनका लागि आज उमेदवार मनोनयन दर्ता हुँदै

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उमेदवार मनोनयन दर्ता हुँदै छ । सम्बन्धित जिल्ला र क्षेत्र पुगेर उमेदवारले आज जिल्ला निर्वाचन कार्यालयले तोकेको स्थानमा मनोनयन दर्ता गर्नुपर्नेछ । उमेदवारी मनोनयनका लागि बिहान

एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ

काठमाडौं । गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ गरेको छ । केन्द्रले उपलब्ध गराएको

संस्कार र संस्कृति झल्काउने पञ्चै/नौमती बाजा प्रतियोगिता नारायणी एक्स्पोमा

चितवन । ‘मौलिक संस्कृतिको जगेर्ना गरौँ, पञ्चै/नौमती बाजाको प्रवर्द्धन गरौँ’ भन्ने मूल नाराका साथ नारायणी एक्स्पो स्थलमा राष्ट्रिय पञ्चै/नौमती बाजा प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता माघ ८ गते बिहान १० बजेदेखि नारायणी एक्स्पो

रत्ननगर महोत्सव : १० दिनमा तीन लाखले गरे अबलोकन, उवासंघको टोलीलाई स्वागत

रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा जारी रत्ननगर महोत्सवको १३ औं संस्करणको १० दिनसम्म आइपुग्दा तीनलाखले महोत्सव अबलोकन गरेका छन् । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा पौष २५ गतेबाट सुरु भएको उक्त महोत्सव अन्तर्गत

मेयर पदबाट आज राजीनामा दिँदै बालेन, रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज (माघ ५) पदबाट राजीनामा दिने तयारी छ । दिउँसो २ बजेअघि उनले राजीनामा दिने बालेनका शिक्षा सल्लाहकार सस्मित पोखरेलले बताए । त्यसपछि बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को

रत्ननगर महोत्सव : एकैदिन ४५ हजार बढीले गरे अबलोकन

रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा जारी रत्ननगर महोत्सवको १३औं संस्करणमा अबलोकनकर्ताको उत्सहाजनक उपस्थिति देखिएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा पौष २५ गतेबाट सुरु भएको उक्त महोत्सवको विहीबार मात्र ४५ हजार बढीले