Paribesh Nepal

रत्ननगर महोत्सव : छैठौं दिन सम्म डेढ लाखले गरे अबलोकन

रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा जारी रत्ननगर महोत्सवको १३औं संस्करणको छैठौं दिन बुधबार सम्म आइपुग्दा एक लाख ५५ हजारले महोत्सवको अबलोकन गरेका छन् । पौष २५ गतेबाट सुरु भएको महोत्सव ३० गते सम्म

नारायणी एक्सपो २०८२ बुधबारदेखि सुरु

भरतपुर । नारायणी नदी किनारस्थित प्रर्दशनी मैदानमा नारायणी एक्सपो २०८२ सुरु भएको छ । बागमती प्रदेशका सांसद ईश्वर सापकोटा सुमनले बुधबार एक्सपोको उद्घाटन गर्नुभयो । रेड रक ईभेन्ट एण्ड म्यानेजमेन्टको आयोजना तथा नेपाल आदिवासी जनजाति

कांग्रेस नेताहरू बीच मिलेन कुरा

काठमाडौं । नेपाली कांग्रेसको विवाद मिलाउन भन्दै भएको छलफल विना निष्कर्ष टुंगिएको छ । मंगलबार दिउँसोदेखि रातिसम्म तीन चरणमा भएको छलफलले निष्कर्ष निकाल्न नसकेको हो । ‘आज रातिको छलफल टुंगोमा पुग्न सकेन । छलफल जारी

सिन्धुलीमा एसबीआई बैंकको शाखामा लुटपाट

काठमाडौं । सिन्धुलीमा एसबीआई बैंकको शाखा कार्यालयमा लुटपाट भएको छ । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको बैंकको शाखा कार्यालयमा लुटपाट भएको हो । घटना मंगलबार साँझ ७ बजेतिरको भएको सिन्धुलीका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए

लन्डन–पेरिसको झल्कोसहित नारायणी एक्सपो २०८२ चितवनमा

चितवन/ नारायणी नदी किनारमा आयोजना हुन गइरहेको नारायणी एक्सपो २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ। आयोजकका अनुसार एक्सपोको करिब ८० प्रतिशत तयारी सम्पन्न भइसकेको छ भने बाँकी सम्पूर्ण तयारी पुस २८ गतेभित्र पूरा गरिनेछ।

रत्ननगरमा एक्लोपनभित्र लुकेको विभत्स अपराध: खाटमै बाँधेर ६८ वर्षीया महिलाको हत्या

चितवन : चितवनको रत्ननगर नगरपालिका–४ मा शनिबार बिहान एक हृदयविदारक घटनाले स्थानीयवासी स्तब्ध बनेका छन्। सधैं बिहानै घरबाहिर देखिने ६८ वर्षीया सुकमाया देवी तामाङ शनिबार बिहान ढिलासम्म नदेखिएपछि छिमेकीहरूलाई शंका लाग्यो। पौने ११ बजेसम्म पनि

रत्ननगर महोत्सवको १३औं संस्करण सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा रत्ननगर महोसत्सवको १३औं संस्करण सुरु भएको छ । रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले महोत्सवको

महिला सशक्तीकरणका लागि कालिकामा सिलाइ–बुनाइ तालिम सुरु

कालिका । सपना भिलेज सोसियल इम्प्याक्टले समग्र सामुदायिक विकास कार्यक्रम अन्तर्गत चेपाङ समुदायका महिलाहरूका लागि सिलाइ–बुनाइ तालिम सुरु गरेको छ। कालिका नगरपालिका वडा नं. १० मा सञ्चालन गरिएको उक्त तालिमको उद्घाटन सपना भिलेज सोसियल इम्प्याकटका

रत्ननगर महोत्सब आज बाट शुरु हुदै , महासंघका अध्यक्ष ढकालले उद्घाटन गर्ने

रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा पौष २५ गतेबाट सुरु हुने रत्ननगर महोसत्सवको तयारी पुरा भएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको उक्त महोत्सवको नेपाल उद्योग बाणिज्य महासंघका

रत्ननगर महोत्सवमा महको उत्पादन र बजारीकरण

रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा पौष २५ गतेबाट सुरु हुने रत्ननगर महोसत्सवमा महको उत्पादन र बजारीकरणलाई प्राथमिकता दिइएको छ । १३औं संस्करणको उक्त महोत्सवमा महको उत्पादन र प्रर्बद्धनको लागि छुट्टै परिसर निर्माण गरिएको