Paribesh Nepal

नेकपा जोगाउन खोज्दा एमालेमा जाँदैछ भनियो, अन्यायको मौन समर्थन गर्न सकिनँ : हरिबोल गजुरेल

काठमाडौं । सिन्धुली-२ मा बागी उम्मेदवारलाई समर्थन गरेपछि नेकपाबाट कारबाहीमा परेका नेता हरिबोल गजुरेलले पार्टी नेतृत्वले गरेको अन्यायको मौन समर्थन गर्न नसकेर आफूले विद्रोह गरेको बताएका छन्। नेतृत्व गरेको अपमानजनक निर्णयविरुद्ध जिल्ला पार्टीले अभिभावकत्व लिन

मध्यपूर्व तनावले भारतको निर्यात बजार प्रभावित, बन्दरगाहमा फसे २ हजार कार

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वले भारतीय बन्दरगाह प्रभावित भएका छन् । भारतीय समाचार संस्था आजतकका अनुसार, पछिल्लो समय खाडी देशमा जाने लगभग २ हजार कार चेन्नई बन्दरगाहमा फसेका छन् । युद्धभूमि भारतबाट टाढा भए पनि

कसरी हुन्छ समानुपातिक सिट बाँडफाँट

काठमाडौँ, फागुन २६ गते । सुविधाजनक संसदीय अङ्कगणितसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मत हासिल गरेको छ । प्रत्यक्षतर्फ १२५ सिटमा जित हासिल गरिसकेको रास्वपा समानुपातिकको जारी गणनामा पनि निकै अघि छ । रास्वपाले

एमालेमा नेतृत्व परिवर्तनबारे सघन छलफल सुरू, विष्णु पौडेलले लिए अग्रसरता

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा इतिहासकै लज्जास्पद पराजय व्यहोरेसँगै नेकपा एमालेमा नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढ्ने भएको छ । केपी शर्मा ओलीलाई तेस्रोपटक अध्यक्ष बनाउन निर्णायक भूमिका खेलेका उपाध्यक्ष विष्णु पौडेलकै अग्रसरतामा नेतृत्व परिवर्तनको सूलह भइरहेको

संखुवासभामा ६३६ मतले अर्जुन कार्की विजयी एमालेले १ सीट थप्यो

काठमाडौँ । संखुवासभामा नेकपा एमालेले जित हासिल गरेको छ । योसँगै एमालेले ९ स्थानमा जित निकालेको छ । एमालेका डा. अर्जुन कुमार कार्कीले १५ हजार ६ सय ३६ मत ल्याएर निर्वाचित हुँदा रास्वपाका मिङ्मा शेर्पा

समानुपातिकतर्फ एक करोड दुई लाख मतगणना, रास्वपाको अग्रता

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३ सय ७७ मतगणना भएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान ५ः५० सम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी

इच्छाकामना गाउँपालिकामा अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न

चितवन-  इच्छाकामना गाउँपालिका वडा नम्बर २ मा ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ। इच्छाकामना गाउँपालिका वडा नं. २ को संयोजनमा तथा AWO इन्टरनेशनल र विकासका लागि ग्रामीण कल्याण तथा कृषि सुधार

आचारसंहिता उल्लङ्घनका २० हजार प्रचार सामग्री हटाइए

धनुषा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी प्रचारप्रसार तीव्र बनेको बेला आचारसंहिताविपरीत टाँसिएका करिब २० हजार प्रचार सामग्री प्रशासनले हटाएको छ । धनुषा जिल्ला प्रशासन कार्यालयले जनकपुरधाम नगर क्षेत्रभित्र विभिन्न उम्मेदवारले

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

२९ माघ, काठमाडौ. । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दैनिक १५ लाख मतपत्र छापिरहेको छ । केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइको अवस्थाबारेमा जानकारी

स्वास्थ्य बिमाबापत एक लाख रुपैयाँको उपचार सेवा यथावत्

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ । बिमा गरेबापतको एक लाख रुपैयाँ बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी