
१९ हजार बढी दर्शकले स्टेडियम पुगेर हेरे टी-२० विश्वकप: इंग्ल्याण्ड र नेपालबीचको खेल
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्याण्ड र नेपालबीचको खेलमा १९ हजार बढी दर्शकले स्टेडियममा पुगेर खेल अवलोकन गरेका छन् । आईसीसीको तथ्यांकअनुसार शनिबार भएको नेपाल र इंग्ल्याण्डबीचको खेल हेर्न १९ हजार ३६९ दर्शक भारत








