
‘TOB कमाण्डर’ तेन्जिन दावा लामाको नागरिकता फर्जी ठहर, अष्ट्रेलिया जान लाग्दा पक्राउ
काठमाडौं ७ कार्तिक २०८२ – ‘TOB कमाण्डर’का रूपमा चर्चित तेन्जिन दावा लामाको नेपाली नागरिकता फर्जी रहेको खुलेको छ। अष्ट्रेलिया जान तयारीमा रहेका बेला उनलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार उनले २०६३ सालमा नक्कली जन्मदर्ता








