
नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी दुर्घटना, सात सवारी साधन आपसमा ठोक्किँदा ६ जना घाइते
चितवन, कार्तिक -१ नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत गाइघाटमा आज दिउँसो सातवटा सवारी साधन आपसमा ठोक्किँदा ठूलो दुर्घटना भएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार, एक ट्रकले बसलाई ठक्कर दिएपछि त्यसपछि आएका अन्य सवारी साधनहरू समेत ती ट्रक







