
सिंहदरबारस्थित लाइसेन्स डाटा सुरक्षित : यातायात व्यवस्था कार्यालय काठमाडौँ, असोज ३ ।Zen-Z आन्दोलनका क्रममा सिंहदरबारस्थित भवन जलेर क्षतिग्रस्त भएपनि त्यहाँ सुरक्षित राखिएको लाइसेन्ससम्बन्धी सबै डाटा सुरक्षित रहेको यातायात व्यवस्था विभागले जनाएको छ। विभागका अनुसार डाटा

दैलेख – दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत १ लाख घुससहित पक्राउ परेका छन्। सडक निर्माणको बिल भुक्तानी गर्ने क्रममा घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। आरोपित लेखा अधिकृतले

आज विश्वकर्मा पूजा : धातुजन्य उपकरण र मेसिनरीको पूजा चितवन, १ असोज । आज देशभर विश्वकर्मा पूजा गरिँदै छ। औद्योगिक क्षेत्र, कारखाना, वर्कसप, यातायात तथा मेसिनरी प्रयोग हुने स्थानहरूमा धातुजन्य उपकरण र मेसिनरीको पूजा गर्ने

चितवन,परिवेश नेपाल -GenZ आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूको खोजीमा जिल्ला प्रहरी प्रशासन सक्रिय बनेको छ। आन्दोलनकै समयमा खिचिएका फोटो–भिडियो, प्रत्यक्षदर्शीका बयानलगायतका आधारमा प्रहरीले दोषी पहिचान गर्ने प्रक्रिया अघि बढाएको हो। जिल्ला प्रहरी

चितवन/ईच्छाकामना – जेन-जेड को पवित्र आन्दोलनले हाम्रो गाउँपालिकामा प्रशासकिय भवन र अन्य भौतिक संरचना मा हुन लागेको तोडफोड , आगजनि को त्यो बिहान म भावविभोर थिएँ। मनभित्र चिन्ता थियो — मेरो जनताले दिएको विश्वास र

इच्छाकामना गाउँपालिका–२ को वडा कार्यालयमा व्यापक क्षति चितवन । इच्छाकामना गाउँपालिका–२ स्थित वडा कार्यालय पूर्णरूपमा ध्वस्त बनेको छ । Zen-Z आन्दोलनका क्रममा भएको आक्रमणपछि वडा कार्यालयको कागजात, फर्निचर तथा आमा समूहको भवनसमेत जलेर नष्ट भएको

ध्वंसको खरानी र नेतृत्वको मौनता चितवन – देशभरि देखिएको जेन–जि आन्दोलन परिवर्तनको आवाज थियो, तर त्यसले ल्याएको परिणाम ध्वंस र निराशा मात्रै बनेको छ। युवाले खोजेको सपना संस्थागत परिवर्तन हो, तर आज हामीसँग बाँकी रहेको

धरानका मेयर साम्पाङको चेतावनी : “नयाँ नेतृत्व चुन्न हतार नगर्नू” भदौ २५- धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंलाई नयाँ नेतृत्व चुन्न हतार नगर्न चेतावनी दिएका छन्। काठमाडौंमा राजनीतिक निकासका लागि जेन–जी आन्दोलनका प्रतिनिधिसँग वार्ता गर्ने

काठमाडौं / परिवेश नेपाल । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक संकट समाधानका लागि आज वार्ता हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा वार्ता हुने तय भएको हो। नेपाली सेनाको आग्रह र राष्ट्रपति पौडेलको अपिलपछि वार्ता प्रक्रिया