
कार्की नेतृत्वको सरकार संकटमा, नयाँ प्रधानमन्त्रीका लागि शक्ति केन्द्रहरू सक्रिय
काठमाडौं ९ कार्तिक २०८२। जेनजी आन्दोलनपछि बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले पूर्णता नपाउँदै संकटको संकेत देखिएको छ। सरकार गठन भएको डेढ महिनासमेत नपुग्दा विभिन्न शक्ति केन्द्रहरू कार्कीलाई विस्थापित गरी नयाँ सरकार गठनका तयारीमा जुटेका








