
धरानका मेयर साम्पाङको चेतावनी : “नयाँ नेतृत्व चुन्न हतार नगर्नू”
धरानका मेयर साम्पाङको चेतावनी : “नयाँ नेतृत्व चुन्न हतार नगर्नू” भदौ २५- धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंलाई नयाँ नेतृत्व चुन्न हतार नगर्न चेतावनी दिएका छन्। काठमाडौंमा राजनीतिक निकासका लागि जेन–जी आन्दोलनका प्रतिनिधिसँग वार्ता गर्ने








