Paribesh Nepal

आज एमाले पुनर्गठन कार्यदल र सचिवालयको बैठक बस्दै,

काठमाडौँ । आज नेकपा एमालेको पार्टी पुनर्गठन कार्यदल र सचिवालय बैठक बस्दै छ । केन्द्रीय कमिटी बैठकअघि निर्वाचन समीक्षा र केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने प्रतिवेदन तथा एमाले पुनर्गठन कार्यदलको प्रतिवेदनबारे निष्कर्षमा पुग्न सचिवालय बैठक

मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै

मुस्ताङ । मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ। सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा सहभागी हुन सातै प्रदेशका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकासहित ४२१ स्थानीय तह

कृष्णभीरमा नयाँ ट्र्याक तयार, बिहीबारदेखि दुईतर्फी सवारी सञ्चालन हुने

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा बाढीका कारण भासिएको सडकको विकल्पका रूपमा नयाँ ट्र्याक निर्माण गरिएको छ। त्रिशूली नदीमा आएको बाढीले गत भदौ १४ गते सडक भासिएपछि सडकको माथिल्लो भागबाट नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालनको

चितवनबाट काठमाडौँ धमाधम पठाइँदै एलपी ग्यास, माग बढेपछि १४ घण्टा बोटलिङ

चितवन । काठमाडौँमा एलपी ग्यासको माग बढेपछि चितवनसहित विभिन्न जिल्लाका ग्यास उद्योगले उत्पादन बढाएर राजधानीतर्फ सिलिन्डर पठाउन थालेका छन्। चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व), मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका ग्यास उद्योगले दैनिक दुई सिफ्टमा करिब १४

पहिचानका लागि ७५ जना आफन्तको डिएनए प्रयोगशाला पठाइयो

चितवन- चितवनमा फेला परेका शवको व्यवस्थापनसँगै हराइरहेका व्यक्तिका आफन्तको ‘डिएनए’ नमूना सङ्कलन भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार हालसम्म जिल्लामा कुल ३६३ वटा शव फेला परेका छन्

जेन्जी आन्दोलनलाई अपमान नगर्न गृहमन्त्री गुरुङको चेतावनी,

गृहमन्त्री सुधन गुरुङले जेन्जी आन्दोलनलाई अपमान नगर्न पुराना राजनीतिक दलका नेताहरूलाई चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले जेन्जी आन्दोलनको अपमान गर्नु तीन करोड नेपाली जनताको अपमान हुने

नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा सवारी आवागमन बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला क्षेत्रमा सोमबारदेखि दैनिक १० घण्टा सवारी साधनको आवागमन आंशिक रूपमा बन्द हुने भएको छ। तुइन खोला परियोजनाअन्तर्गत माटो कटानको काम अघि बढाउन निश्चित समयका लागि सडक बन्द गर्न लागिएको

चितवन प्रहरीको अद्यावधिक विवरण: बाढीमा ज्यान गुमाएका १४ जनाको मात्र पहिचान, डीएनए नमुना संकलन जारी

चितवन – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढीले बगाएर त्रिशूली र नारायणी नदी हुँदै चितवनका विभिन्न भागमा पुर्‍याएका शवहरू फेला पर्ने क्रम जारी रहँदा हालसम्म कुल ३६२ वटा

ठमेलमा युवतीलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

काठमाडौं । ठमेलमा हिँडिरहेकी एक युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भद्रकाली र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालित संयुक्त टोलीले ती युवकलाई पक्राउ गरेको हो। काठमाडौं प्रहरी

रसुवा पठाइएको ६ हजार लिटर इन्धन बाटोबाटै फर्कियो, भोलि ट्रयाक्टरबाट लगिने

काठमाडौँ । बाढी र पहिरोका कारण सडक सञ्जाल अस्तव्यस्त बनेको रसुवामा पेट्रोलियम पदार्थ बोकेको गाडी बाटो खराब भएको कारण फर्किएको छ । जिल्लामा सञ्चालनमा रहेको एकमात्र गन्तव्य पेट्रोल पम्पका लागि नेपाल आयल निगमले पठाएको ६