Paribesh Nepal

इरानमा नेपाली क्याप्टेन अमृत झा नियन्त्रणमा, उद्धारका लागि सरकारको पहल

काठमाडौं, ८ चैत । उदयपुर गाईघाटका ३३ वर्षीय अमृत झा इरानी सुरक्षाकर्मीको नियन्त्रणमा परेका छन्। दुबईस्थित पानीजहाज कम्पनीमा क्याप्टेनका रूपमा कार्यरत झा इरानबाट तेल लिएर फर्किने क्रममा फारसी खाडीको होर्मुज स्ट्रेट क्षेत्रबाट पक्राउ परेका हुन्।

युद्धका बीच पनि इरानमा रोकिएन मृतुदण्ड दिने क्रम

काठमाडौं । इजरायल र अमेरिकासँगको युद्धका बीच इरानमा मृत्युदण्ड दिने क्रम नरोकिएको समाचार सार्वजनिक भएको छ । यसै हप्ता इरानमा १९ वर्षीय चर्चित कुस्ती खेलाडी र अन्य दुई युवकलाई फाँसी दिइएको छ । यी तीन युवकहरू गत

ज्येष्ठ सांसदको भोलि, अरूकाे शपथ बिहीबार र शुक्रबार

प्रतिनिधि सभाका सबैभन्दा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीको सपथ भोलि हुने भएको छ । उनले भोलि बिहान ११ बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ लिन लागेका हुन् । नेपाली कांग्रेसको समानुपातिक

आज देशभर बादल लाग्ने, मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा अधिकांश बादल लागेको छ । बागमती र

अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको

देशभर २४ घण्टामा ७३ विपद्का घटनाः चार जनाको मृत्यु

काठमाडौँ, चैत ३ गते । नेपालभर पछिल्लो २४ घण्टामा विभिन्न प्राकृतिक तथा गैरप्राकृतिक विपद्का घटनामा परी चार जनाले ज्यान गुमाएका छन् । यस अवधिमा साढे दुई करोड रुपियाँभन्दा बढीको आर्थिक क्षति भएको छ । गृह मन्त्रालयअन्तर्गतको

सर्वोच्चले सडक उपभोग शुल्क उठाउन नपाउने भनेको छ

काठमाडौं । धादिङ १ बाट निर्वाचित रास्वपाकी सांसद आशिका तामाङले आफ्नो क्षेत्रभित्र पनि कुनै पनि राजमार्गमा सडक कर उठाउन नदिने अडान लिएकी छन् । सर्वोच्च अदालतले नै राजमार्गहरूमा कर उठाउन नपाउने भनी फैसला गरिसकेकाले यसको

रास्वपाका तीन माननीयविरुद्ध रिट दायर

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित तीन सांसदविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । सिन्धुली क्षेत्र नम्बर १ बाट निर्वाचित धनेन्द्र कार्की, उदयपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सूर्यबहादुर तामाङ र पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित

सर्वोच्चले किशोरी यादवको पक्षमा अन्तरिम आदेश दिएन,

काठमाडौं । सर्वोच्च अदालतले धनुषा १ मा रास्वपा उम्मेदवार किशोरी यादवको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यससँगै उनको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय हाललाई कायम रहने भएको छ । यादवले

प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे कांग्रेस सभापतिसहितका नेता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । सभापति थापासँगै उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल पनि त्यहाँ पुगेका छन् । भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए