
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि नयाँ जङ्गल सफारी रुट सञ्चालन
कञ्चनपुर, कात्तिक ४ – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले वर्षात्को अन्त्यसँगै आन्तरिक तथा बाह्य पर्यटकका लागि जङ्गल सफारी रुट पुनः सञ्चालनमा ल्याएको छ। सात दिनअघि खुलेको निकुञ्जमा हाल सवारीसाधनका लागि विशेष रुट निर्धारण गरिएको हो। निकुञ्जका वरिष्ठ







