
लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि प्रारम्भ, पाँच दिन निरन्तर सञ्चालन
रुपन्देही । जेन्जी आन्दोलनपछि भदौ अन्तिममा सकिएको लुम्बिनी प्रदेशको वर्षे अधिवेशनलाई करिब दुई महिनापछि हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । यसअघि सरकारले पर्याप्त बिजनेस नपेश गरेको भन्दै सांसदहरूले आलोचना गरेपछि केही तयारी भए पनि अधिवेशनका








