Paribesh Nepal

देशभर इन्टरनेट र मोबाइल सेवा बन्द, सञ्चार सम्पर्क पूर्ण रूपमा विच्छेद

काबुल, अफगानिस्तान — तालिबान शासित अफगानिस्तानमा सञ्चार स्वतन्त्रतामाथि पुनः कडा प्रहार गरिएको छ। स्रोतहरूका अनुसार, तालिबानले देशभर इन्टरनेट र मोबाइल सेवा पूर्ण रूपमा बन्द गराएको छ, जसका कारण जनताबीचको सञ्चार सम्पर्क लगभग असम्भवजस्तै भएको छ।

वेस्ट इन्डिजमाथि ९० रनको फराकिलो अन्तरले विजय, एक खेल बाँकी रहँदै शृंखला कब्जा

काठमाडौं, असोज १३ — विश्व क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गर्दै नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजलाई दोस्रो खेलमा ९० रनले पराजित गर्दै एक खेल अगावै शृंखला आफ्नो पक्षमा पारेको छ। नेपालको यो जित नेपाली क्रिकेटका लागि

डा. तोसिमा कार्कीको संस्थापन पक्षमाथि कडा आक्रोश, ‘मिडिया ट्रायल र साइबर बुलिङ तत्काल बन्द गरियोस्’

काठमाडौं, असोज १४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ तथा पूर्वराज्यमन्त्री डा. तोसिमा कार्कीले पार्टीको संस्थापन पक्षमाथि तीव्र आक्रोश व्यक्त गरेकी छन्। एक विज्ञप्ति जारी गर्दै उनले आफूविरुद्ध मिडिया ट्रायल र साइबर बुलिङ भइरहेको दाबी

नवरात्रको सातौँ दिन आज घर–घरमा फूलपाती भित्र्याइँदै

नवरात्रको सातौँ दिन आज घर–घरमा फूलपाती भित्र्याइँदै चितवन- असोज १३ । नवरात्रको सातौँ दिन आज देशभर घर–घरमा परम्परागत रूपमा फूलपाती भित्र्याइँदैछ। दुर्गा पक्षको विशेष दिनको रूपमा चिनिने फूलपातीको अवसरमा बिहानैदेखि श्रद्धालुहरूले देवीको आशीर्वाद प्राप्त गर्ने

आफ्नै कार्यालय जले पनि सामुदायिक वनद्वारा प्रहरीलाई सहयोग

आफ्नै कार्यालय जले पनि सामुदायिक वनद्वारा प्रहरीलाई सहयोग चितवन / कालिका— ZEN-Z आन्दोलनको क्रममा आफ्नै कार्यालय पूर्णरूपमा आगजनीमा परेर जलेको अवस्थामा पनि उदयपुर सामुदायिक वन, कालिका–७ ले उदार मन देखाउँदै इलाका प्रहरी कार्यालयलाई ३८ क्युबिक

कालिका कला केन्द्रको आयोजनामा सरसफाइ अभियान सम्पन्न

कालिका कला केन्द्रको आयोजनामा सरसफाइ अभियान सम्पन्न चितवन, असोज ९ – कालिका कला केन्द्र चितवनको आयोजनामा आज मिति २०८२ साल असोज ९ गते, बिहिबारका दिन, कालिका नगरपालिका–२ स्थित हालको “कालिका नगरपालिका सिकाई इकाई केन्द्र कमलपुर”

नारायणगढ मुग्लिन सडक पहिरो को कारण अनिश्चित समयको लागि वन्द

चितवनको तुइनखोलामा ठुलो पहिरो झरेको छ । जसका कारण नारायणगढ–मुग्लिन सडक खण्ड पूर्णरुपमा बन्द भएको छ ।तत्काल सुचारु गर्नको लागि अनिश्चित वनेको कारण  जिल्ला प्रशासन कार्यालयले वैकल्पिक रुट प्रयोग सुझाव दिएको छ ।

देशभर पहिरोले सात प्रमुख राजमार्ग ठप्प, यात्रु अलपत्र

देशभर पहिरोले सात प्रमुख राजमार्ग ठप्प, यात्रु अलपत्र देशभर अविरल वर्षासँगै आएको बाढी–पहिरोले सात प्रमुख राजमार्गमा यातायात आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अबरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेका छन् भने सम्बन्धित निकायले सडक खुलाउने

आजको राशिफल

आज मिति २०८२ असोज ४ गते तपाईको राशिफल/भाग्यफल मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ कुनै अवसर प्राप्त भए पनि कामकाे मेसो नमिल्दा योजना पूरा नहुन सक्छ। आफ्ना कमजाेरीकाे फाइदा