एनभीए भलिबल च्याम्पियनसिप : सेमिफाइनलका खेलहरू आज हुँदै

१८ पुस, काठमाडौं । नवौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुष र महिला दुवैतर्फ सेमिफाइनलका खेलहरू आज हुँदैछन् ।

महिलातर्फ पहिलो सेमिफाइनलमा समूह ए को विजेता न्यु डायमन्ड र समूह बी को उपविजेता एपीएफ क्लब खेल्नेछन् । खेल विहान ९ बजेदेखि हुनेछ ।

त्यस्तै पुरुषतर्फ पहिलो सेमिफाइनलमा हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब खेल्ने छन् । खेल दिउँसो २ बजेदेखि सुरु हुनेछ ।

दोस्रो सेमिफाइनलमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र त्रिभुवन आर्मी क्लब भिड्नेछन् ।

दुवैतर्फका फाइनल खेल शनिबार हुनेछन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार