खेलकुद

एनपीएल–२०२५ फाइनल आज : पहिलो उपाधिको खोजीमा सुदूरपश्चिम र लुम्बिनी आमनेसामने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)–२०२५ निर्णायक मोडमा पुगेको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यसहित फाइनलमा भिड्दैछन् । खेल दिउँसो ३ः३० बजेदेखि सुरु हुने

सुदूरपश्चिम रोयल्स एनपिएल सिजन–२ फाइनलमा प्रवेश

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) जारी सिजन–२ मा सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ । मङ्गलबार सम्पन्न पहिलो ‘क्वालिफायर’ खेलमा विराटनगर किङ्ग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो । पराजित विराटनगरले भने

चितवन ४९ रनले पराजित , सुदूरपश्चिमको अपराजित यात्रा कायमै,

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै छ खेलमा सबैमा जीत

एन्फाले पुस २५ गतेदेखि राष्ट्रिय लिग आयोजना गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पुस २५ गतेदेखि राष्ट्रिय लिग आयोजना गर्ने भएको छ । आज बसेको बैठकले प्रतियोगिताका लागि सङ्घको विधानअनुसार क्लबका साथै इच्छुक सबै ए डिभिजन क्लबलाई टोली दर्ता गर्न

जनकपुरले चितवनको सामना गर्दा पोखरा र कर्णाली आमनेसामने हुँदै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्नेछन् ।

कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जित

काठमाडौं । अन्तिम पाँच ओभरमा ६९ रन बनाएपछि नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले कर्णाली याक्सविरुद्ध तीन विकेटको रोमाञ्चक जित निकालेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा कर्णालीले प्रस्तुत गरेको १६१ रनको

रोकिएन जनकपुरको हार शृंखला,पोखराको पहिलो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेताविरुद्ध पोखरा एभेन्जर्सले २४ रनको जित निकालेको छ । दोस्रो संस्करणमा तेस्रो खेल खेल्दा पोखराको यो पहिलो जित हो । पोखराले यसअघि पहिलो खेलमा विराटनगरसँग ५३ रनले र

टी-२० विश्वकप २०२६को ‘ड्र’ सार्वजनिक, नेपालको समूहमा वेस्ट इन्डिज, बङ्ग्लादेश, इङ्ग्ल्यान्ड र इटली

काठमाडौं । भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्न लागेको आगामी वर्षको टी-२० विश्वकपको ‘ड्र’ सार्वजनिक भएको छ ।सार्वजनिक ड्रअनुसार नेपाल समूह सीमा रहेको छ । सो समूहमा वेस्ट इन्डिज, बङ्ग्लादेश, इङ्ग्ल्यान्ड र इटली रहेका

करणको ब्याटिङ र स्पीनरको जादुमा काठमान्डुले फर्काएको लय

काठमाडौं । पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर सुखद सुरुवात गरेको अनि त्यसपछि लय गुमाएर लगातार दुई खेल हारेको काठमान्डु गोर्खाजले अन्तत: चौथो खेलमा आएर दोस्रो जित हासिल गरेको छ । कप्तान करण केसीको

मेयर कप ब्याडमिन्टन : न्यौपाने–गुरूङ र गुरूङ–गुरूङ जोडीको दमदार उपाधि

कालिका – चितवनको कालिका नरपालिका वडा नं. ३ कालिका कभर्ड हलमा सञ्चालित दोस्रो मेयर कप अन्तर जिल्ला व्याटमिन्टन प्रतियोगिता (पुरुष डबल ‘बी’ स्तर) को प्रतियोगिता सम्पन्न भएको छ । ‘बी’ डिभिजनतर्फ पूर्वी चितवन स्पोट्स क्लबका