खेलकुद

सुदूरपश्चिमको लगातार तेस्रो जित

काठमाडौं । कप्तान दिपेन्द्रसिंह ऐरीको प्रेरणादायी प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले एनपीएलमा लगातार तेस्रो जित निकालेको छ । कर्णाली याक्सलाई ४५ रनको फराकिलो अन्तरले हराउँदै सुदूरपश्चिम अङ्क‍तालिकाको शीर्षस्थानमा उक्लिन सफल भयो । त्रिवि मैदानमा भएको म्याचमा टस

विराटनगरको लगातार दोस्रो जित, काठमान्डुको लगातार दोस्रो हार

विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ । शनिबार भएको खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेटले पराजित गर्दै विराटगरले शतप्रतिशत जित निकालेको हो । एनपीएल सिजन टु मा सुदूरपश्चिम रोएल्ससँगै

एनपीएलमा लुम्बिनी लायन्सको विजयी सुरुवात, चितवन राइनोज पराजित

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बिहीबार लुम्बिनी लायन्सले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै चितवन राइनोजलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । गत सिजन एकमात्र जित प्राप्त गरेको लुम्बिनीले यसपटक धेरै परिवर्तनसहित मैदानमा

एनपीएल–२ : पहिलो खेलमा लुम्बिनी लायन्सको चुनौती, लगातार दोस्रो जितका लागि चितवन राइनोज आज मैदानमा

काठमाडौं । गत सिजन पुछारमा रहँदै नेपाल प्रिमियर लिग (एनपीएल) अन्त्य गरेको लुम्बिनी लायन्सले दोस्रो संस्करणको पहिलो खेलमा आज चितवन राइनोजविरुद्ध चुनौती प्रस्तुत गर्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ४

सुदूरपश्चिमकाे विजयी सुरुआत

काठमाडौं । हर्मित सिंहको अलराउन्डर प्रदर्शनप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डू गोर्खाजविरुद्ध २९ रनको जित निकालेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाण्डूले

एनपीएल–२ मा आज दुई रोमाञ्चक खेल: चितवन–कर्णाली र विराटनगर–पोखरा आमनेसामने

काठमाडौं, मंसिर २ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि मैदानमा दुई रोमाञ्चक खेल हुँदै छन्। पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स बिहान ११ः४५ बजे आमनेसामने हुनेछन्। चितवनलाई कुशल मल्लले

अभिषेक चर्च फाइनलमा, साईमन स्पोर्ट्ससँग उपाधि भिडन्त हुने

चितवन, कालिका–८ गैरीबारी स्थित खेल मैदानमा जारी स्व. पहलाल श्रेष्ठ स्मृति महिला फुटबल प्रतियोगिता २०८२ अन्तर्गत आज छैटौँ दिनको दोस्रो सेमिफाइनल खेल सम्पन्न भएको छ । आजको रोमाञ्चक सेमिफाइनलमा आरएस पोखरा एफसी र अभिषेक चर्च

एक सय २० दिनभित्र ए डिभिजन लिग गर्न तयार छौं- एन्फा

नेपाली फुटबलको शीर्ष डिभिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिग एक सय २० दिनभित्र आयोजना गर्न सरोकारवालाहरू तयार भएका छन्। सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा अखिल नेपाल फुटबल संघ (एन्फा), शीर्ष डिभिजनका १४ मध्ये पाँच वटा

हङकङ सिक्सेस : यूएईसँग पराजित हुँदै नेपाल बाहिर, प्रतियोगितामा १५औं स्थान

हङकङ सिक्सेस क्रिकेटमा नेपाल बाउल लिगको खेलमा यूएईसँग पराजित भएको छ। आइतबार भएको खेलमा यूएईले नेपाललाई ४३ रनले हरायो। यससँगै प्रतियोगितामा नेपालको यात्रा समाप्त भएको छ। १३० रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको नेपालले ४ विकेटको

झापा महिला गोल्डकप : पुलिस फाइनलमा

बिर्तामोड । शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभीडी झापा महिला गोल्डकपअन्तर्गत भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले संकटा फुटबल क्लबलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । खेलको सुरुआती मिनेटदेखि नै दुवै टिमबीच