राष्ट्रिय

चितवनमा GenZ आन्दोलनका तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजी तीव्र

चितवन,परिवेश नेपाल -GenZ आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूको खोजीमा जिल्ला प्रहरी प्रशासन सक्रिय बनेको छ। आन्दोलनकै समयमा खिचिएका फोटो–भिडियो, प्रत्यक्षदर्शीका बयानलगायतका आधारमा प्रहरीले दोषी पहिचान गर्ने प्रक्रिया अघि बढाएको हो। जिल्ला प्रहरी

इच्छाकामना गाउँपालिका–२ को वडा कार्यालयमा व्यापक क्षति

इच्छाकामना गाउँपालिका–२ को वडा कार्यालयमा व्यापक क्षति चितवन । इच्छाकामना गाउँपालिका–२ स्थित वडा कार्यालय पूर्णरूपमा ध्वस्त बनेको छ । Zen-Z आन्दोलनका क्रममा भएको आक्रमणपछि वडा कार्यालयको कागजात, फर्निचर तथा आमा समूहको भवनसमेत जलेर नष्ट भएको

धरानका मेयर साम्पाङको चेतावनी : “नयाँ नेतृत्व चुन्न हतार नगर्नू”

धरानका मेयर साम्पाङको चेतावनी : “नयाँ नेतृत्व चुन्न हतार नगर्नू” भदौ २५- धरान  उप-महानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंलाई नयाँ नेतृत्व चुन्न हतार नगर्न चेतावनी दिएका छन्। काठमाडौंमा राजनीतिक निकासका लागि जेन–जी आन्दोलनका प्रतिनिधिसँग वार्ता गर्ने

जेनजी आन्दोलनबारे सरकार–आन्दोलन पक्षबीच वार्ता हुने

काठमाडौं / परिवेश नेपाल । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक संकट समाधानका लागि आज वार्ता हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा वार्ता हुने तय भएको हो। नेपाली सेनाको आग्रह र राष्ट्रपति पौडेलको अपिलपछि वार्ता प्रक्रिया

काठमाडौंका प्रमुख सरकारी कार्यालयमा आगजनी, सिंहदरबारमा अझै नियन्त्रणमा छैन आगो

परिवेश नेपाल/ भदौ २४ ।जेन–जी आन्दोलनकारीले मंगलबार दिउँसोदेखि राजधानीका प्रमुख सरकारी केन्द्रहरूमा आगजनी गरेपछि काठमाडौं संकटग्रस्त बनेको छ। दिउँसो करिब ३ बजे सिंहदरबारभित्र आगो सल्केपछि राति अबेरसम्म पनि नियन्त्रणमा आउन सकेको छैन। सिंहदरबारभित्र रहेका अधिकांश

Gen-Z विद्रोह — के हो? नेपालमा जेन Z पुस्ताको सक्रियता बढ्दो

“Gen-Z विद्रोह” भन्ने शब्दले खासगरी नेपालको युवा पुस्ता (Generation Z, जुन 1997–2012 बीच जन्मिएका छन्) द्वारा बरु कतिपय राजनीतिक निर्णय, सामाजिक असमानता, भ्रष्टाचार, अनि डिजिटल स्वतन्त्रता माथि उठाइएको विरोधलाई जनाउँछ।यस आन्दोलनको तत्काल कारण सामाजिक सञ्जाल

ईच्छाकामना–२ मायाटारमा अस्थायी प्रहरी चौकी उद्घाटन शान्ति–सुरक्षा मजबुत बनाउने अपेक्षा

ईच्छाकामना–२ मायाटारमा अस्थायी प्रहरी चौकी उद्घाटन शान्ति–सुरक्षा मजबुत बनाउने अपेक्षा चितवन, भदौ २० – ईच्छाकामना गाउँपालिका–२ मायाटार (शक्तिखोर–फिस्लिगं सडक खण्ड) मा अस्थायी प्रहरी चौकी स्थापना गरी शुक्रबार एक विशेष समारोहबीच उद्घाटन गरिएको छ ।कार्यक्रममा गाउँपालिका

फेसबुक, युट्युब बन्द ?? नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय, सरकारको निर्णयमा तीव्र आलोचना

📰 फेसबुक, युट्युब बन्द ??  नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय, सरकारको निर्णयमा तीव्र आलोचना 📅 भदौ १९, काठमाडौं – नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जालहरू आजदेखि क्रमशः निष्क्रिय हुन थालेका छन्। नेपाल सरकारको निर्देशनपछि दूरसञ्चार

घट्यो डिजेल र मट्टितेलको मूल्य, पेट्रोलको यथावत

१५ भदौ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । इण्डियन आयल कर्पोरेशनले मूल्य समायोजन गरेर पठाएको भन्दै निगमले खुद्रा मूल्यमा हेरफेर गरेको हो । निगमका अनुसार डिजेल र मटिट्तेल प्रतिलिटरमा

आज असार शुक्ल एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौं, २२ असार । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ ।  एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको