
हमासको आक्रमणमा ज्यान गुमाएका विपीन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
कञ्चनपुर, कार्तिक ४ — हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपीन जोशीको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। बिहान ८ बजे भीमदत्त नगरपालिका–५ स्थित विपीनको निवासबाट निकालिएको शवयात्रा महाकाली नदीको भुजेला घाटसम्म पुर्याई अन्त्येष्टि







