
वेस्ट इन्डिजमाथि ९० रनको फराकिलो अन्तरले विजय, एक खेल बाँकी रहँदै शृंखला कब्जा
काठमाडौं, असोज १३ — विश्व क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गर्दै नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजलाई दोस्रो खेलमा ९० रनले पराजित गर्दै एक खेल अगावै शृंखला आफ्नो पक्षमा पारेको छ। नेपालको यो जित नेपाली क्रिकेटका लागि








