
एमालेको निर्वाचन कार्यतालिका सार्वजनिक : पुस १ गते मतदान
काठमाडौँ, मङ्सिर २८ गते। नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। एमालेको केन्द्रीय निर्वाचन अयोगका अध्यक्ष डा. विजय सुब्बाले आइतबार साँझ प्रकाशन गर्नुभएको निर्वाचन कार्यतालिका अनुसार आइतबार साँझ ७ बजेसम्म







