राष्ट्रिय

सिंहदरबारमा सर्वपक्षीय छलफल, निर्वाचनबारे मिश्रित धारणा

काठमाडौँ, पुस ७ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन समयमै हुनेमा नागरिक अगुवाहरुले आशंक व्यक्त गरेका छन् । सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको सर्वपक्षीय वार्ताका क्रममा आफ्ना धारणा राख्दै नागरिक अगुवाहरुले यस्तो आशंक व्यक्त गरेका

तल्लो तहको महाधिवेशन तालिका सार्ने तयारी : कांग्रेस महाधिवेशन

७ पुस, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि निर्धारित कार्यतालिकाअनुसार वडा अधिवेशन सुरू नहुने निश्चितप्रायः देखिएको छ । क्रियाशील सदस्यता नवीकरण र वितरणको काममा ढिलाइ भएकाका कारण १६ पुसमा हुने भनिएको वडा अधिवेशन

जेनजी पुस्ताका मागहरू सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँ : दुर्गा प्रसाईं

काठमाडौं । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरू र जेनजी युवापुस्ताका मागहरू सम्बोधन नभए अगामी २१ फागुनमा निर्वाचन हुन नदिने चेतावनी दिएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो चेतावनी दिएका

रास्वपा सभापति रवि लामिछानेसहितको टोली बालुवाटारमा,

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेको छ। टोलीमा सोबिता गौतम, शिशिर खनाल, कविन्द्र बुर्लाकोटी र विपिन आचार्यलगायतका नेताहरू सहभागी रहेका छन्। प्रधानमन्त्रीका प्रेस संयोजक

न्यायको लडाइँ बाँकी छ, बोल्ने समय आउँदै छ : रवि लामिछाने

बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले न्यायको लडाइँ अझै बाँकी रहेको बताएका छन् । जिल्ला अदालत रुपन्देहीमा आएर बिगोबापतको रकम बुझाएर रिहा भएलगत्तै उनले न्यायको लडाइँ आफ्नो लागि नभई देशको लागि भएको बताएका

युवा संघ अध्यक्षमा महेश बस्नेतसँग हारेका थिए, अहिले सचिव गुमाए : इन्द्रलाल सापकोटा

नेकपा एमालेको ११औं महाधिवेशनमा कम चर्चामा आएका सचिव उम्मेदवार हुन्, इन्द्रलाल सापकोटा । जो अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल प्यानलका ९ जना सचिव उम्मेदवारमध्ये एक थिए । बागलुुङका इन्द्रलाल यस्ता व्यक्ति हुन्, जो पार्टीका हरेक आन्दोलन

एमाले महाधिवेशन- मतदान लम्बिएपछि बाँडियो टोकन

काठमाडौं । नेकपा एमालेमा अहिलेसम्म ८०२ मत खसेको छ । मतदान अहिले पनि जारी रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।नले भने, ‘भोट हाल्नको लागि ९ मिनेटदेखि २ घण्टा चार मिनेटसम्म प्रतिनिधिले लगाएका

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा मतदान स्थल तथा केन्द्र निर्धारण

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकेको छ । आयोगले बुधवार सात वटै प्रदेशका लागि मतदान स्थल निर्धारण गरेको जानकारी दिएको हो

निर्वाचन आयोगको तयारी चुनावमा यातायात बन्द नगर्ने

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन सवारी आवागमनमा रोक नलगाउने गरी निर्वाचन आयोग तयारीमा जुटेको छ । मंगलबार आयोगमा आयोजित छलफलमा निर्वाचन आयुक्त सगुन शमशेर जबराले यस्तो जानकारी दिए । विगतका निर्वाचनहरूमा दलहरूले अनावश्यक

एमाले महाधिवेशन : मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने

१ पुस, काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया भोलि बिहान ८ बजेसम्मका लागि सरेको छ । केहीबेरमा सुरु हुने भनिएको मतदान भोलि बिहान ८ बजेसम्मका लागि सरेको हो । महासचिव शंकर