राष्ट्रिय

नागढुङ्गा–नौबिसे सडक दैनिक पाँच घन्टा बन्द हुने मङ्सिर २४ गतेदेखि

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिकरुपमा बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवाला सबैलाई केही दिन पहिले आमन्त्रण गरी समस्या समाधान गर्ने

१ करोड ९० लाख मतदाताको प्रारम्भिक विवरण सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधि सभा निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले निर्वाचन कार्यतालिका अनुसार यहिँ मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गराएका मतदाताको

धुनिवेशी–६ मा भीषण दुर्घटना : स्कुल बससहित ७ सवारी आपसमा ठोक्किँदा कैयौं घाइते, उद्धार जारी

धादिङ, मंसिर २० । धादिङको धुनिवेशी नगरपालिका–६ स्थित चालिसे क्षेत्रमा आज अपराह्न भीषण सवारी दुर्घटना भएको छ । एकै पटक ६ वटा सवारी साधन एकआपसमा ठोक्किँदा ठूलो मानवीय क्षति भएको हुनसक्ने आशंका गरिएको छ। इलाका

बजार क्षेत्रका घर टहरा भत्काएर सडक चौडा गर्न सुरु

मकवानपुर, मंसिर २० — हेटौँडाको मुख्य बजार क्षेत्रमा शनिबार बिहानैदेखि सडक डिभिजन हेटौँडाले बलपूर्वक संरचना हटाउन थालेको छ। बिहान अँध्यारोमै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी सडक दायाँ–बायाँका घर, टहरा तथा अन्य संरचनामा डोजर चलाइएको हो।

५० बढी आकांक्षी एमाले पदाधिकारीमा

काठमाडौ । महाधिवेशन प्रतिनिधि चयनको रस्साकस्सीपछि नेकपा एमाले पंक्ति नेतृत्व चयनको गृहकार्यमा केन्द्रित भएको छ । केपी शर्मा ओलीलाई तेस्रोपटक अध्यक्ष बनाउने र परिवर्तनको एजेन्डासहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अध्यक्ष बनाउने समूहले आफ्नो शक्ति बढाउने

ठुला दरका भारु अब नेपालमा चल्ने

काठमाडौँ, मङ्सिर १९ गते । नेपालमा भारतीय एक सय रुपियाँभन्दा ठुला दरका नोट पनि चलनचल्तीमा ल्याउन भारतीय रिजर्भ बैङ्कले अनुमति दिएको छ । सन् २०१६ नोभेम्बरमा भारतले ठुला नोटमा नोटबन्दी गरेसँगै नेपालमा पनि एक सय रुपियाँभन्दा

कांग्रेसमा अन्तरिम निकास र कृत्रिम हर्षोल्लास ,कामचलाउ सहमति

काठमाडौं । अन्ततः नेपाली कांग्रेसमा सहमति भयो । २ महिनासम्म आरोप-प्रत्यारोपमा उत्रिएका नेता कार्यकर्ता १५ औँ महाधिवेशनको कार्य तालिका आएपछि शान्त मात्रै देखिएनन्, हर्षोल्लासमै उत्रिए । तत्काललाई कांग्रेसको विभाजन टर्‍यो । जेन-जी विद्रोहपछि कांग्रेसमा आन्तरिक

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा ३५ दशमलव चार प्रतिशत वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार यो अवधिमा पाँच खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ

चितवनमा केराबारीभित्र गाईको मासु काट्दै गरेका ६ जना पक्राउ

चितवन, मंसिर १५ — चितवनको खैरहनी नगरपालिका–१० बडगाउँस्थित केराको बारीभित्र गाईको मासु काट्दै गरेको सूचना पाएपछि प्रहरीले छापा मारेर ६ जनालाई पक्राउ गरेको छ। आज दिउँसो करिब १:५० बजे प्राप्त गोप्य सूचनाका आधारमा इलाका प्रहरी

शिक्षक खोज्न १९ औँ पटक विज्ञापन

कालीकोट, कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षकको सधैँ अभाव हुने गरेको छ । सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षकको सधैँ अभाव हुने गरेको हो । नरहरिनाथ गाउँपालिका–७, माल्कोट उच्छवस्थित रूपादेवी माविले गणित विषय शिक्षकका