
चुनावका निम्ति तयार हुनोस् -ओलीलाई देउवा र प्रचण्डले भने
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका निम्ति आवश्यक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । शनिबार (पुस १२) प्रमुख तीन दलका शीर्ष नेताहरू – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा








