प्रमुख समाचार

आज असार शुक्ल एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौं, २२ असार । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ ।  एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको

चिसाप प्रतिभा पुरस्कार बालकृष्ण थपलियालाई दिइने

भरतपुर, १८ असार । चितवन साहित्य परिषद् (चिसाप) काे बुधबार बसेकाे बैठकले विभिन्न पुरस्कारहरु सार्वजनिक गरेको छ । अध्यक्ष जगन्नाथ पण्डितको अध्यक्षतामा बसेको बैठकले विभिन्न पुरस्कार दिइने निर्णय गरेको हो । जसअन्तर्गत चिसाप प्रतिभा पुरस्कार

चितवनले सुन्दैछ अग्रजका गजल

भरतपुर, १७ असार । चितवनको साहित्यिक भूमिमा एक फरक लय फेरि गुन्जिने तयारीमा छ । त्यो लय दुई दशकअघि गजलका शब्दहरूमा झन्झनाइरहेको थियो । समयको दौडमा मौन बनेका तर मेटिन नसक्ने ती स्वरहरूलाई फेरि एकपटक

चितवनमा १६ जनालाई खो खो खेल क्षमता अभिवृद्धि तालिम

चितवन, १७ असार । चितवनमा खो खो खेल क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । असार १३ गतेबाट सुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो । जिल्ला खेलकुद विकास समिति चितवनले प्रदेश खेलकुद विकास परिषद्

वडा अध्यक्ष रानाभाटद्वारा १० हजार चल्ला वितरण

चितवन, १७ असार । भरतपुर महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मनोज रानाभाटले आफ्नै पैसाले कुखुराका चल्ला वितरण गर्नुभएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वडामा रहेका न्यून आय भएका परिवारलाई प्रतिघर १० देखि

`अग्रजका गजल´ कार्यक्रममा तीनवटा गजलसङ्ग्रह सार्वजनिक हुँदै

भरतपुर, १७ असार । गजल मञ्च चितवनले आगामी शनिबार असार २१ गते `अग्रजका गजल´ कार्यक्रम गर्दैछ । उक्त कार्यक्रममा चितवन र वरिपरिका अग्रज गजलकारहरुका गजल वाचन हुने अध्यक्ष रामकृष्ण अनायासले जानकारी दिए । उक्त कार्यक्रममा

कपरखोरीका राउतले गरे आत्मदाह

चितवन, १७ असार । रत्ननगर नगरपालिका–९, कपरखोरीमा एक जना पुरुषले शरीरमा आफैंले आगो लगाई आत्मदाह गरेका छन् । सोमबार बिहान ६ बजेको समयमा ५६ वर्षीय वीरबहादुर राउतले आत्मदाह गरेको बागमती प्रदेश प्रहरीले जानकारी दिएको छ

भरतपुर महानगरपालिकाबाट विपद् सामग्री हस्तान्तरण

चितवन, १८ असार । विपद्को पूर्व तयारीका लागि भरतपुर महानगरपालिकाले विपद् व्यवस्थापन सामग्री वितरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले

हरिप्रसाद कँडेल

हरिप्रसाद कँडेल रास्वपाको जिम्मेवारीबाट निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेश प्रशिक्षण विभागका संयोजक हरिप्रसाद कँडेललाई जिम्मेवारीबाट निलम्बित गरेको छ । रास्वपाको केन्द्रीय अनुशासन आयोगका कार्यबाहक प्रमुख रमाकान्त रिमालले कँडेललाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन

राजदूत निर्मलराज काफ्ले

राजदूत निर्मलराज काफ्लेद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । ब्राजिलका लागि नेपालका राजदूत निर्मलराज काफ्लेले आज पेरुका राष्ट्रपति दिना एर्सिलिया बोलुआर्टे जेगारासमक्ष नेपालका गैरआवासीय राजदूतका रूपमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । लिमामा आयोजित एक विशेष समारोहमा ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै