चितवन

चितवनका तीनै क्षेत्रबाट एमाले महाधिवेशनका प्रतिनिधि निर्विरोध चयन

चितवन, १४ मंसिर । नेकपा (एमाले) चितवनले ११औं केन्द्रीय महाधिवेशनका लागि तीनै क्षेत्रबाट प्रतिनिधि छनोट प्रक्रिया निर्विरोध रूपमा सम्पन्न गर्दै चयन भएका प्रतिनिधिहरूको नाम सार्वजनिक गरेको छ। प्राप्त सूचनाअनुसार चितवन क्षेत्र नं. १, २ र

८८ अंकसहित देशकै सर्वोत्कृष्ट भरतपुर अस्पताल

भरतपुर । संघीय अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा चितवनको भरतपुर अस्पतालले सबैभन्दा बढी ८८ अंक प्राप्त गर्दै देशकै उत्कृष्ट अस्पताल बनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१ र ८२ को राष्ट्रिय संयुक्त

मेयर कप ब्याडमिन्टन : न्यौपाने–गुरूङ र गुरूङ–गुरूङ जोडीको दमदार उपाधि

कालिका – चितवनको कालिका नरपालिका वडा नं. ३ कालिका कभर्ड हलमा सञ्चालित दोस्रो मेयर कप अन्तर जिल्ला व्याटमिन्टन प्रतियोगिता (पुरुष डबल ‘बी’ स्तर) को प्रतियोगिता सम्पन्न भएको छ । ‘बी’ डिभिजनतर्फ पूर्वी चितवन स्पोट्स क्लबका

सिद्धिमा सवारी दुर्घटना : खैरहनीका राममणि न्यौपानेको मृत्यु

कालिका । कालिका नगरपालिकाको सिद्धि–कल्याणचौर भित्री सडकखण्डमा गएराति भएको बोलेरो दुर्घटनामा खैरहनीका राजनीतिक तथा सामाजिक व्यक्तित्व राममणि न्यौपानेको मृत्यु भएको छ। सिद्धिबाट कल्याणचौरतर्फ गइरहेको बा १८ च ८९७३ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट करिब

कालिका नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थी, विद्यालय र खेलाडी सम्मानित

पूर्वी चितवनस्थित कालिका नगरपालिकाले नगरभित्रका उत्कृष्ट सामुदायिक तथा संस्थागत विद्यालय, उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थी तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई बिहीबार एक विशेष समारोहका बीच सम्मान गरेको छ। नगरपालिकाले शैक्षिक विकासलाई प्राथमिकतामा राख्दै

दुर्गा आयुर्वेद औषधालयको वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर

कालिका । दुर्गा आयुर्वेद औषधालय, कालिकाले आफ्नो २० औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार कालिका नगरपालिकाको कलबचोकमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । स्थानीयवासीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा आयुर्वेदिक स्वास्थ्य परीक्षण, परामर्श तथा निःशुल्क

रत्ननगरकी डा. सन्जु भट्ट मिसेस नेपालको उपाधिका लागि प्रतिस्पर्धामा

चितवन । रत्ननगरकी डा. सन्जु भट्ट प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधिका लागि प्रतिस्पर्धामा रहनुभएको छ। रत्ननगरको सान, गौरव र पहिचानका लागि उहाँको जित अपरिहार्य मानिएको छ। डा. भट्टले सामाजिक सेवा, नेतृत्व

अभिषेक चर्च फाइनलमा, साईमन स्पोर्ट्ससँग उपाधि भिडन्त हुने

चितवन, कालिका–८ गैरीबारी स्थित खेल मैदानमा जारी स्व. पहलाल श्रेष्ठ स्मृति महिला फुटबल प्रतियोगिता २०८२ अन्तर्गत आज छैटौँ दिनको दोस्रो सेमिफाइनल खेल सम्पन्न भएको छ । आजको रोमाञ्चक सेमिफाइनलमा आरएस पोखरा एफसी र अभिषेक चर्च

चितवनको इच्छाकामनामा बोलेरो जिप दुर्घटना हुँदा चार घाइते

चितवन । चितवनकाे इच्छाकामना गाउँपालिकामा मंगलबार साँझ बाेलेरो जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । इच्छाकामना-२ हपनीस्थित भित्रि सडकखण्डमा फिस्लिङबाट हपनीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००२ झ ६६६२ नम्बरको बाेलेरो हपनी सडकदेखि अन्दाजी पाँच

कालिका नगरमा एमालेद्वारा संसद् पुनःस्थापनाको मागसहित जनप्रदर्शन

चितवन, कात्तिक २५ – जनपरिचालन तथा संसद् पुनःस्थापनाको माग गर्दै नेकपा (एमाले) कालिका नगर कमिटी चितवनले आज विशाल जनप्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । जनप्रदर्शनलाई नेकपा (एमाले) चितवनका अध्यक्ष कमल पाठक, जिल्ला कमिटी सचिवालय सदस्य