
चितवनमा होटल ‘पौवा’को १६औं शाखा सञ्चालनमा आउँदै, तीनदिनसम्म ‘फुड एक्जिबिसन’
चितवन । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रसहित नेपाली हस्पिटालिटी क्षेत्रमा अग्रणी होटल ब्रान्ड ‘पौवा’ले आफ्नो १६ औं शाखा चितवनको भरतपुरमा भव्य समारोहबीच सञ्चालनमा ल्याउने तयारी गरेको छ। नयाँ शाखाको उद्घाटनसँगै कात्तिक २७, २८








