
कालिका नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थी, विद्यालय र खेलाडी सम्मानित
पूर्वी चितवनस्थित कालिका नगरपालिकाले नगरभित्रका उत्कृष्ट सामुदायिक तथा संस्थागत विद्यालय, उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थी तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई बिहीबार एक विशेष समारोहका बीच सम्मान गरेको छ। नगरपालिकाले शैक्षिक विकासलाई प्राथमिकतामा राख्दै








