Paribesh Nepal

गुल्मीको रिडी–तम्घास सडक

पहिरोले गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध

गुल्मी । वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घास‐रिडी सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडक अन्तर्गत रेसुङ्गा नगरपालिका‐१३ स्थित भँगारी खोलामा सडकमा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध बनेको जिल्ला प्रहरी

सुनचाँदी

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतवार सुन तोलामा

प्रधानमन्त्री ओली

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार इजरायलमा हमास समूहले बन्धक बनाएका विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइको लागि हर सम्भव पहलमा जुटिरहेको बताएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत जोशीको शीघ्र रिहाइको पहल

टप इन्ड सिरिज

टप इन्ड सिरिजमा नेपालको लगातार तेस्रो हार

काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड सिरिजमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । मेलबर्न स्टार्स एकेडेमीविरुद्धको खेलमा १७६ रनको लक्ष्य पछ्याएको नेपाल १४४ रनमै रोकियो । मेलबर्नले टस हारेर पहिले ब्याटिङ रोज्यो । २

प्रकाश

प्रकाश र स्वस्तिमाको पुरानै केमेस्ट्री

काठमाडौं । केही दिनदेखि सिनेनगरीमा दुई चर्चित कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्काबीच पानी बाराबारको स्थिति रहेको हल्ला व्याप्त थियो । यो हल्ला फैलाउने काम गरेका थिए, भेट्रान चलचित्र पत्रकार प्रकाश सुबेदीले । आफ्नो टिभी

योगेश भट्टराई

नेकपा एमालेमा कुनै गुट छैन : योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले एमालेमा अहिले कुनै पनि गुट नरहेको दाबी गरेका छन् । प्रेस चौतारी ताप्लेजुङले आइतबार गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा

निःशुल्क स्वास्थ्य बिमा

बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने

भक्तपुर । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका १३ जिल्लाका पत्रकारका लागि निःशुल्क स्वास्थ्य बिमा लागू गर्ने भएको छ । आज भक्तपुरमा सञ्चारकर्मीलाई यसबारे जानकारी दिँदै प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशभित्रका सबै पत्रकारलाई निःशुल्क स्वास्थ्य बिमामा

भारतीय विदेश सचिव मिश्री

राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

काठमाडौँ। भारतीय विदेश सचिव विक्रम मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । आजै मात्रै काठमाडौँ आएका विदेश सचिव मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेसँगै राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्न पुगेका हुन् । राष्ट्रपति पौडेललाई

पक्राउ

गुन्डा नाइके राजु गोर्खाली पक्राउ

काठमाडौं । गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई पक्राउ गरेको हो । बैंकिङ कसुरको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बतायो

कोरियन भाषा परीक्षा

कोरियन भाषा परीक्षाका लागी १ लाख २ हजार बढीले दिए आवेदन

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया खुलाइएको भाषा परीक्षाका लागी १ लाख २ हजार भन्दा बढीले आवेदन दिएका छन् । कोरिया जान कोरिया खुलाइएको उत्पादनमूलक र कृषि क्षेत्रमा क्षेत्रमा एक लाख दुई