Paribesh Nepal

दुर्गा प्रसाईं

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले सोमबार पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् । ‘म राजनीतिक चेत बोकेको

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

पच्चीस वर्षपछि क्यान्सर अस्पतालकाे भवनको नक्सापास

चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको भवनहरूको २५ वर्षपछि नक्सापास (अभिलेखीकरण) गरिएको छ । अस्पतालका २९ वटा भवनको एकैपटक नक्सापास गरिएको हो । विसं २०४९ मा शिलान्यास गरेर काम थालिएको अस्पताल विसं २०५६ बाट

विद्यादेवी भण्डारी

म एमालेको कार्यकर्ता नै हुँ, गुट चलाउन आउँदैन :विद्यादेवी भण्डारी

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई गुट चलाउन नआउने बताएकी छन् । विराटनगरमा पत्रकारसँग बोल्दै भण्डारीले आफूले कुनै गुट नचलाएको बताइन् । उनले पत्रकारले राखेको जिज्ञासामा भनिन्, ‘म एमाले हो एमालेको हितमा लाग्छु ।’ उनले

विप्लव

८४ को चुनावमा आफ्नो विचारको बलमा प्रतिस्पर्धा गर्छौँ : विप्लव

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अब नेपालमा एउटा केन्द्रीकृत र सही विचार बोकेको कम्युनिस्ट पार्टीको आवश्यक रहेको बताएका छन्। सबै कम्युनिस्ट र माओवादी शक्तिहरूबीच गहिरो बहस गरेर नयाँ ध्रुवीकरण आवश्यक रहेको उनले बताए।

‘३६ को आँकडा’

फिल्म ‘३६ को आँकडा’ मा अभिनय गर्न नेपाल आइन् निरुता

काठमाडौँ । अभिनेत्री निरुता सिंह नेपाल आइपुगेकी छिन् । सविर श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘३६को आँकडा’ अभिनय गर्न उनी मुम्बईबाट आइतबार राति नेपाल आएकी हुन् । निरुताले पत्रकारहरूसँग कुरा गर्दै आफू फिल्मका लागि निकै

प्रधानसेनापति

भारतीय विदेशसचिव र प्रधानसेनापतिबिच भेटवार्ता

काठमाडौं । दुई दिने भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिश्रीले जंगीअड्डा पुगेर प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता  गरेका छन् । सोमबार बिहान जंगीअड्डा पुगेर उनले सिग्देलसँग भेट गरेका हुन् । भेटका क्रममा दुईपक्षीय हितको विषयमा कुराकानी

परराष्ट्रमन्त्री राणा

जलवायु परिवर्तन मानव सभ्यताकै सङ्कट हो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तन कुनै भूगोल र सिमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको सङ्कट भएकाले यो समस्याको समाधानका लागि सबै देशको सामूहिक सहकार्य आवश्यक रहेको बताएकी छन् । हिन्दूकुश हिमालय

शंकर पोखरेल

अस्थिरताका रोगीहरू सरकार ढल्ने हल्ला चलाउँदै छन्: शंकर पोखरेल

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले अस्थिरताका रोगीहरूले सरकार ढल्ने हल्ला चलाउने गरेको टिप्पणी गरेको छन् । नेकपा एमाले र नेपाली काँग्रेसबीचमा उच्च स्तरको सहमति सहित गठबन्धन बनेकोले उनीहरू छट्पटिएको पोखरेलको आरोप छ । सोमबार

राष्ट्रपति पाैडेल

जलवायु परिवर्तनले ल्याएको सङ्कटापन्न अवस्थालाई मिलेर पार लगाऔँ : राष्ट्रपति पाैडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु  परिवर्तनले ल्याएको सङ्कटापन्न अवस्थालाई सबै मिलेर पार लगाउनुपर्ने बताएका छन् । उनले हाम्रो यस क्षेत्रका हिमालबाट बग्ने नदीको पानी, वनबाट प्राप्त हुने अक्सिजन वा कृषि योग्य भूमिको उर्वरताले यहाँका

अपराध

चितवनमा बालबालिकाको अपराधमा संलग्नता बढ्दो

चितवन । गत एक वर्षमा बिभिन्न अपराधमा संलग्न ८६ बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ । बिभिन्न आठ मुद्दामा १० वर्षदेखि १८ वर्ष उमेर समूहका ती बालबालिका पक्राउमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख