
काठमाडौं — नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनको विकल्प खुला राखेको र आवश्यक परे सडकमा उत्रने चेतावनी दिएको छ। पार्टीको स्थापना दिवसको अवसरमा सोमबार आयोजना गरिएको चियापान कार्यक्रममा अध्यक्ष विद्वान गुरुङले

काठमाडौं ९ कार्तिक २०८२। जेनजी आन्दोलनपछि बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले पूर्णता नपाउँदै संकटको संकेत देखिएको छ। सरकार गठन भएको डेढ महिनासमेत नपुग्दा विभिन्न शक्ति केन्द्रहरू कार्कीलाई विस्थापित गरी नयाँ सरकार गठनका तयारीमा जुटेका

काठमाडौं ९ कार्तिक २०८२ – प्रधानमन्त्री सुशीला कार्कीले चार जना नयाँ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्न लागेको स्रोतले जनाएको छ। बालुवाटार स्रोतका अनुसार, नयाँ मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ र उनीहरूको सपथग्रहण आजै

काठमाडौं ७ कार्तिक २०८२ – ‘TOB कमाण्डर’का रूपमा चर्चित तेन्जिन दावा लामाको नेपाली नागरिकता फर्जी रहेको खुलेको छ। अष्ट्रेलिया जान तयारीमा रहेका बेला उनलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार उनले २०६३ सालमा नक्कली जन्मदर्ता

चितवन, ७ कात्तिक २०८२ । चितवन जिल्लाका विभिन्न स्थानमा जुवा खेल्दै आएका २१ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ परेकाहरूमाथि मुद्दा दर्ता गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको

म्याग्दि ७ कार्तिक २०८२ पूर्ण गाउँपालिका–५ शिख स्वाँतका ६८ वर्षीय बलबहादुर तिलिजा पुनले पोखराको बसाइ छोडेर स्थायी रूपमा आफ्नै जन्मथलो फर्किने निर्णय गरेका छन्। भारतीय सेनाबाट सेवानिवृत्त क्याप्टेन तिलिजाले श्रीमती ज्यानमाया, जेठा छोरा नारायण र

काठमाडौँ, कात्तिक ७ – नेपाली महिला राष्ट्रिय फुटबल टोली आज इरानसँग मैत्रीपूर्ण खेलमा भिड्दैछ। भारतको शिलाङस्थित जवाहरलाल नेहरू रंगशालामा हुने खेल साँझ सवा ६ बजेदेखि सुरु हुनेछ। उज्बेकिस्तानमा सम्पन्न महिला एसियन कप छनोटपछि नेपाल पहिलोपटक

काठमाडौँ, ५ कार्तिक २०८२ जेनजी आन्दोलनका क्रममा पक्राउ परेका अगुवा तथा राप्रपा निकट अभियन्ता रवि किरण हमालले प्रधानमन्त्री सुशीला कार्कीलाई पक्राउ गरी निष्पक्ष छानबिन गर्न माग गर्दै प्रहरी प्रधान कार्यालयमा औपचारिक निवेदन दिएका छन्। हमालले

काठमाडौं, कार्तिक ४— आउँदो निर्वाचनको तयारीका लागि प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख राजनीतिक दलहरूसँग छलफल गर्न लागेकी छन्। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजेका लागि बोलाइएको यस छलफलमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूलाई सहभागी हुन